विशेष

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो । विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहद�. . .


समयमै नवीकरण नगरेपछि विराटनगरका दुई मनी चेन्जरको लाइसेन्स खारेज

मोरङ । नेपाल राष्ट्र बैंकले मोरङको विराटनगरमा सञ्चालित दुई वटा मनी चेन्जर कम्पनीको इजाजतपत्र ९लाइसेन्स० रद्द गरेको छ। तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरण नगरेपछि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ती कम्पनीहरूको इजाजत खारेज गरेको हो। केन्द्रीय बैंकका अनुसार विराटनगर महानगरपा�. . .


कोशी अस्पतालको भवन निर्माणमा लापर्वाही, बारम्बार म्याद–बढ्दैन काम

सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा निर्माणाधीन दुई ठूला भवन समयमै सम्पन्न नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित बनेको छ। मुख्य गेटको बायाँपट्टि निर्माण भइरहेका आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि भवन बन्दैछ । संघीय सरकारको बहुवर्षीय योजन�. . .


विराटनगरमा यातायात कार्यालयका अधिकृतको छाप र हस्ताक्षर नै बिचौलिया गर्दछन्

विराटनगर । विराटनगर–४ स्थित खार्जीमा रहेका यातायात कार्यालयका अधिकृतको छाप र हस्ताक्षर बिचौलिया आफैंले गरेर सवारीको बिलबुक नविकरण गर्दै आएको खुलेको छ । प्रहरीले चैत १६ गते विराटनगर–६ का ३७ वर्षीय कमल कुमार स्वर्णकारलाई पक्राउ गरेको थियो । स्वर्णकार यातायात कार्यालय परिसर भित्र लेखापढीको काम गर्�. . .


सभामुखमा डीपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् । संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको . . .


जिल्ला प्रहरी नजिकै सिंघीयामा करेन्ट लाग्दा बालकको मृत्यु, प्रयोग भएको तार भने गायब

विराटनगर । गत माघ ११ गते दिउँसो ३ बज्दै थियो । विराटनगर १ का रोहित ठाकुरलाई फोन आयो, ‘छोरालाई करेन्ट लागेर सिकिस्त स्थिति छ’ । १३ वर्षीय आर्यन साथीहरुसँगै सिंघीयामा माछा मार्न पुगेका थिए । त्यहिबेला उनलाई माछा मार्न थापेको जालमा जोडेको करेन्टले लग्यो । ीवराटनगर १ पोखरीया गंगाटोलमा सन्नाटा त छायो । चार�. . .


सिटिजन्स बैंक कन्चनबारी शाखामा घोटाला, संस्थागत संलग्नता रहेको निष्कर्षमा प्रहरी

विराटनगर । पाँच करोड ३१ लाख (४० लाख नगद असुलिएपछि) चार करोड ९१ लाख रुपैँया बैंक भित्रैबाटै बैंकका कर्मचारीले अपचलन गरेको घटना अनुसन्धानमा प्रहरीलाई असजिलो परेको छ । यो सिटिजन्स बैंक कञ्चनबारी (राजबंशीचौक) शाखामा भएको अपचलनको घटना हो । यसमा बैंकको आन्तरिक अडिट कारोबार फल्ड देखाएका आधारमा एकजना व्यक्ति . . .


सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल �. . .


आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७�. . .


नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ । बिहीबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्यय�. . .


झापामा करेन्ट लागेर ग्रील कामदार युवकको मृत्यु

झापा । झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएक�. . .


विराटनगरमा इन्डक्सन चुल्होको माग ह्वात्तै बढ्यो

सोनु साह विराटनगर । पछिल्लो समय विराटनगरमा इन्डक्सन चुल्होको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको ध्यान वैकल्पिक उपायतर्फ मोडिएको देखिन्छ। इरान, अमेरिका–इजरायलबीचको तनाव तथा युद्धको प्रभावले ग्यास आपूर्तिमा . . .