विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ५ जना घा�. . .
विराटनगर । मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् । केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी नि�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमो�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ८८३ मतले विजयी भएका छन् । मङ्गलबार सार्वजनिक मत परिणाम अनुसार चौधरी ६ हजार ५६५ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुभाष कु. . .
विराटनगर । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरको ८ वडा जितेको नेपाली काँग्रेस यसपटक पछि पर्ने सङ्केत देखा परेको छ । प्राप्त ताजा मत परिणामलाई बिश्लेषण गर्दा यसपटक काँग्रेसलाई विगतको जित फर्काउन हम्मेहम्मे पर्ने देखिएको हो । बहुरङ्गी गठबन्धन र अन्यौलपुर्ण मतपत्रका कारण काँग्रेसले पाउनुपर्न. . .
विराटनगर । विराटनरका सडक, अस्पताल तथा सार्वजानिक स्थानमा पार्किङ गरेर राखिएका मोटरसाइकल चोरी गरेर बिक्री गर्ने एउटा समूहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । सर्वसाधारणको धेरै गुनासो आएपछि प्रहरीले विशेष टोलि परिचालन गरेर चोरी गरिएका मोटरसाइकल खरिद गर्दै आएका व्यक्तिलाई समेत नियन्त्रणमा लिन स. . .
विराटनगर । कांग्रेसका नेता एवं महासमिति सदस्य हसन अन्सारीमाथि दुर्व्यवहार गरिएको छ । विराटनगर-१७ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट प्रत्याशी भई भर्खरै पराजित भएका असलम आलम र उनको समूहले अन्सारीलाई दुर्व्यवहार गरेको अन्सारीको आरोप छ। अन्सारी कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। उनले दिए�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का देबेन्द्र प्रसाद दाहाले ३५२ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ८७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्�. . .
विराटनगर । विद्यालय परिसरलाई मतगणनास्थल बनाउँदा विराटनगरको आदर्श माध्यमिकको भर्ना अभियान नै प्रभावित भएको छ । बैशाख २१ गतेदेखि भर्ना अभियानसँगसँगै विद्यालय सञ्चालनको सुरु भई सकेको छ । तर, आदर्श विद्यालयमा बिहीबार यता विद्यार्थीले प्रवेश पाएका छैनन् । भर्ना हुन आउने विद्यार्थीकाअभियान समेत भित्�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् । उनले ५ हजार २ सय १५ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ४ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आ. . .
विराटनगर । तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व विजयी भएका छन् । ६ वटा स्थानीय तहमध्ये चार वटामा पुरानै नेतृत्व दोहोरिएका हुन् । लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १ सय ३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३ हजार ३ सय ४४ मत प्राप्त गरेर पराजि�. . .
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिलाे गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । ढिलाे गरी अधिवेशन आह�. . .