विशेष

कोशी प्रदेशमा एक लाख नौ हजारमा कुनै न कुनै प्रकारको आँखाको समस्या

इशु पन्त विराटनगर । कोशी प्रदेशमा दृष्टिदोष भएका बिरामीको संख्या एक लाख बढी रहेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । नेपाल नेत्र ज्योती संघ कोशी प्रदेशको अगुवाईमा भएको सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै प्रकारको दृष्टिदोषको समस्या रहेको देखाएको हो । संघको अगुव. . .


राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् । बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संवि�. . .


विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह

विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल�. . .


आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । संविधान तथा राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिक. . .


गुलशन झाको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल ओमानसँग पराजित

काठमाडौं । क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ । अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन् । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँद. . .


ईभी गाडीप्रति क्रेज बढ्दै विराटनगरमा

प्रेम देवान विराटनगर । पछिल्लो समय नेपालमा ईभी गाडीप्रतिको क्रेज बढ्दै गएको छ । ईन्धनबाट चल्ने गाडीको तुलनामा ईभी गाडी प्रयोग गर्न सजिलो र कम खर्चमा लामो तथा छोटा दुरीको यात्रा गर्न सकिने भएका कारण पनि क्रेज बढेको पाईन्छ । ईभी गाडीप्रतिको रुचि ह्वात्तै बढेका कारण गाडीका उत्पादक कम्पनी तथा बिक्रेताह�. . .


विराटनगरमा आयातित तरकारी र फलफूलमा ३२८ नमूनाको विषादी परीक्षण

इन्दु साह विराटनगर । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, रानी विराटनगरले भारतबाट आतत हुने फलफुल तथा तरकारीको ३२८ नमूनाको विषादी परीक्षण एकवर्षमा गरेको छ । कार्यालय प्रमुख कासीनाथ घिमिरेका अनुसार गत आर्थिक वर्ष ३२८ तरकारी तथा फलफूलको नमूनामा विषादी परीक्षण गरिएको हो। घिमिरेले जानकारी . . .


विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरकी कार�. . .


विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक . . .


सोह्र श्राद्धदेखि नै कोशीमा चाडपर्व लक्षित सुरक्षा योजना

विराटनगर । कोशी प्रदेशमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले यसवर्ष सोह्रश्राद्ध लाग्दादेखि नै चाडपर्व सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाई मंगलबार निर्देशन दिएका छन् । चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै बिशेष स�. . .


आसामबाट विराटनगरमा आँखा उपचार, त्यहि पनि बुबा हराएपछि खोज्दै छोरा

विराटनगर । विराटनगरका आँखा अस्पतालमा भारतबाट उपचार गराउन आएका एकजना नागरिक वेपत्ता भएका छन् । विराटनगर–१३ को गणपति गेष्ट हाउसबाट मंगलबार बिहानदेखि भारत आसाम घर भएका नागरिकले एकाएक वेपत्ता भएका हुन् । भारत आसाम राज्यको कामरुप जिल्ला घर भएका ५९ वर्षीय इल्साम उद्दीन अहमद छोरा रोफिक कुल इस्लामको साथम�. . .


इटहरीमा आजदेखि नगर बसबाट सेवा सुरु

धरान (सुनसरी) । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्�. . .