विराटनगर । विराटनगरमा सम्पन्न चौथो मिल्श भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब ९निलो० ले जितेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ लाई एक जिरो गोलअन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बन�. . .
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको छ । विभागको तथ्याङ्कले नेपालमा परिवार नियोजनका साधन तथा यौन स्वा�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वा. . .
विराटनगर । विराटनगर–१६ रानी बर्माटोलमा रहेको श्री मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती साताव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । गत फागुन २ गतेदेखि सुरु भएको हीरक जयन्ती महोत्सवको शुक्रबार विशेष समारोहका साथ समापन गरिएको हो । हीरक जयन्तीको उद्घाटन वि।सं. . .
मोरङ । चुनाव नजिकिँदै जाँदा दल तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । झण्डा–पर्चा–ब्यानर, माइकिङ्ग, डि जे तथा घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने क्रम बढ्दो छ । निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्र रहेर फागुन ४ गतेदेखि १९ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था छ भने मतदान. . .
विराटनगर । मोरगका सुरक्षा निकायले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान तथा सुरक्षा अभ्यास गरेको छ । विराटनगर १४ स्थित स्थित डिग्री क्याम्पसको मैदानमा शुक्रबार दिउसो गरिएको नमुना मतदान र सुरक्षा अभ्यास गरिएको हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यव. . .
विराटनगर । कार्वबहाक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले भड्किएको अनुशासन निर्वाचनले फर्काउने आसा व्यक्त गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका विषयक विस्तृत कार्यक्रममा आफ्ना धारणा राख्दै कावा आयुक्त भण्डारीले आजको दिन न�. . .
विराटनगर । गत माघमा मोरङ प्रहरीमा एउटा गुनासो पुग्यो । विभिन्न प्रलोभन पारेर रकम ठगी भयो । रकम पठाउन दिइएको बैंक एकाउन्ट विवरणसहित पीडितले प्रहरीसँग सहयोग माग्यो । उपलब्ध विवरणका आधारमा खोजतलास गर्दै जाँदा मोरङको जहदाका दुई युवासम्म प्रहरी पुग्यो । किनकी बैंक खाताबाट पैसा झिक्ने व्यक्तिसम्म नपुग्द. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानून निर्माण प्रक्रियालाई छिटो बनाउने तर विधायिकाको अधिकार संकुचित नगर्ने बताएका छन् । बिहीबार आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले फास्ट ट्र्याक लेजिस्लेसनको अवधारणा अधिकार कटौतीका लागि नभई परिणाम �. . .
काठमाडौैं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले �. . .
विराटनगर । मोरङको निर्वाचन क्षेत्र ५ का एमाले उमेदवार मनोज कुमार अग्रवालले विराटनगरमा पनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् । अग्रवालले बिहीबारदेखी विराटनगरको दक्षिणक्षेत्र रानीबाट मतदाताहरुलाई आफ्नो पक्षमा बलियो बनाउन घरदैलो अभियानलाई तिव्रता दिएको उनको सचिवालले जानकारी दिएको छ । आगामी फ�. . .
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट वि. . .