विराटनगर । कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–६ ठेगाना लेखाएर भर्ना भएका सुनसरी इनरुवाका ४८ वर्षीय अस्पाक आलमको शनिबार बिहान मृत्यु भएको हो । उपचार केन्द्रका निमित्त प्रमुख एपोलो भगतका अनुसार सुगरका बिरामी उनलाई बैशाख ३ गते भर्ना गरिएको थियो ।. . .
परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य हुनुभयो । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा प�. . .
छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भ�. . .
विराटनगर । प्रदेश १ मा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, र�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका–३ निवासी २६ वर्षीया मेनुका बुढाथोकी सवार साइकललाई बिहीबार विराटनगर आयाल निगम अगाडी मोटरसाइकलले ठक्कर दियो । आयाल निगमको एकसय मिटर दुरीमा पहिलो मोटरसाइकलले बुढाथोकी सवार साइकललाई ठक्कर दिएपछि सडकमा ढलेकी उनको देब्रे खुट्टा अर्को मोटरसाइकलले पेल्यो । उनको नोबेल शिक�. . .
विराटनगर । सुनसरीको लौकहीमा बनिरहेको सिटीहलको, निर्माण ठेकेदारले काम लगाएका पेटी कन्ट्याक्टरलाई रकम नदिएको भन्दै गुनासो गरेका छन् । गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापालाई पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले आफ्नो रकम नदिएको भन्दै आरोप लगाएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग अन्त�. . .
विराटनगर । भन्सार छलेर चोरी पैठारी गरि भित्र्याइएको कपडासहितको एउटा गाडी बिहीबार राती विराटनगर भन्सार कार्यालय परिसरबाटै पक्राउ परेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले कपडा लोड गरिएको भारतीय नम्बर प्लेटको गाडीलाई आकस्मिक चेकजाँचका क्रममा नियन्त्रणमा लिएका . . .
काठमाण्डौ नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्. . .
झापा । झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरि आज सार्बजनिक गरिएको छ । नक्कली नागरिकता बनाएर उनको नाममा रहेको जग्गा बिक्री गर्ने मनसाय राखेकाहरुलाई प्रहरीले न. . .
विराटनगर । प्रदेश १ माआज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमाआज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमितमध्ये ४६ जनाम�. . .
विराटनगर । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष �. . .
विराटनगर औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरुले संस्थागत चासो राख्न थालेपछि सीपमुलुक दक्ष कामदार आपूर्ति सहज बन्दै गएको हो । सुन�. . .