विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोरखेलले संसद भित्र नाराबाजी गरेरै गठबन्धन सरकारलाई अनुमोदनका लागि बाध्य पारेको बताउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित रहनु भएका महासचिव पोरखेलले सम्झौता गरेर अनुमोदनमा भाग्न खोज्ने दलहरुलाई एमालेले नार�. . .
विराटनगर । नेकपा एमाले मोरङले फागुन २५ गते बुधबार मोरङको रंगेलीमा हुलाकीराजमार्ग केन्द्रीत जनसभा आयोजना गर्ने भएको छ । तराई–मधेश केन्द्रीय ‘बृहत जनसभा’ नाम दिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सभा गर्ने भएको हो । एमाले मोरङको दोस्रो पूर्ण बैठकले रंगेलीको सभालाई विशाल र भव्य बनाउन जिल. . .
विराटनगर । चिरपरिचित डाक्टर भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना र सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले दश लाख रुपैँया सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाण्ड�. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत. . .
विराटनगर । नेपाल जैविक विविधता र प्रकृतिक स्रोतले भरिपूर्ण देश हो । जलश्रोतमा ब्राजिल पछि दोस्रो धनि देश नेपाल नै हो । जलस्रोतमा मात्र होइन नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथा, बुद्ध र सिता माताको जन्मभएको देवालय लगायतका विभिन्न विविधताले भरिपूर्ण देश हो । नेपाल विश्व मानचित्रमा पर्यटकिय क्षेत्रको �. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । न्यूरो अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि फागुन २४ गते अन्र्तराष्ट्रिय नारी दिवसको अवसर परारे विभिन्न कार्यक्रम आयोजना गरि अस्पतालले सामाजिक संघ संस्थाहरुसँग सहका�. . .
विराटनगर । युक्रेन र रुसबिचको द्वन्द्वका कारण विश्वबजार नै प्रभावित भएको भन्दै उद्योगीहरुले महङ्गी बढ्नुमा आफुहरु जिम्मेवार नभएको बताएका छन् । आईतबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर्दै सुनसरी–मोरङ करिडोरका उद्योगी व्यावसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य वस्तुदेखि पेट्�. . .
विराटनगर । संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पारित हुनुपर्ने माग सहित नागरिकता पिडित संघर्ष समिति विराटनगरले प्रर्दशन गरेको छ । आईतबार जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने माग राख्दै संघर्ष समितिले प्रर्दशन गरेको हो । विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै संघर्ष समितिले प्रर्दशन गरे. . .
विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले तीन तहको सरकारी संरचनामा सबै किसिमका कर बुझाउने प्रणालीलाई एकद्वार बनाउन सुझाव दिएका छन् । नेपाल राजश्व परामर्श समितिले आर्थिक वर्ष २०७९÷२०८० को राजश्व नीति तर्जूमा सुझाव संकलनका लागि आइतबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा उद्योगीहरुले तहैपिच्छेक�. . .
विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्�. . .
विराटनगर । सुनसरीको धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजमा गएको फाल्गुण १७ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लजको कोठा नम्बर १०९ मा मृत फेला परेकी महिलाको सनाखत भएसँगै प्रहरीले उनको हत्यामा संलग्न धनकुटाको पाख्रीबास नगरपालिका ६ का २४ बर्षीय जीवन भनिने �. . .
इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउँदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबने एकल उम्मेदवारी दिने निर्णय गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संघीय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतिमा स्थानीय तह निर्वाचन. . .