विराटनगर । विराटनगर–८ बलुवाईका एक पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका–८ बलुवाईका ५२ वर्षीय विको सहनीको हत्या भएको हो । प्रहरीका अनुसार झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत. . .
विराटनगर । प्रदेश १ मा आज २१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीयतहनखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरम�. . .
विराटनगर। विराटनगरका कहलिएका उद्योगी–व्यवसायी नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । परिसंघको प्रदेश १ को तदर्थ समिति गठन गर्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका बहालवाला अध्यक्ष, पूर्व पदाधिकारी र विराटनगरका पुराना उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् । पछिल्लो दुई वर्षदेखि बैंक ब्�. . .
विराटनगर । उद्योगी–व्यवसायीको साझा संस्था नेपालकै पहिलो उद्योग वाणिज्य महासंघ विराटनगरको मोरङ व्यापार संघ देशभरमा उत्कृष्ट संघको रुपमा सम्मानित गरिएको छ । उद्योग वाणिज्य दिवस २०७७ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभाको प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको र�. . .
विराटनगर । एमाले भित्रको विवादपछि समानान्तर भेला तथा कमिटि गठन गर्ने अभियानमा रहेका माधव नेपाल पक्षीय नेताहरुले अर्का अध्यक्ष केपीलाई हरियो पातमा टाँसिएको झुसिलेको संज्ञा दिएका छन् । आन्दोलनले उचाई लिईरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीले कम्यूनिष्ट पार्टीलाई छियाछिय�. . .
विराटनगर । चिकित्सकको लापर्वाहीका कारण नवजात शिशुको मृत्यु भएको दावी गर्दै नोबेल मेडिकल कलेज विराटनगर विरुद्ध आक्रोशित आफन्त तोडफोडमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठ्ठी चार्ज गरेको छ । दुईदिन अगाडी भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरिरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हु. . .
विराटनगर । मोरङको कटहरी करिडोरमा देखिदैं आएको बिद्युत आपूर्ति प्रणालीको समस्याको हल खोज्न उद्योग संगठन मोरङले पहल सुरु गरेको छ । कटहरी क्षेत्रका उद्योगी–व्यवसायी र नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रतिनिधिसँग संयुक्त छलफलको आयोजना गरि संगठनले तत्काल बिद्युत समस्या हल गर्न पहल ल�. . .
विराटनगर । विराटनगरका दुईवटा पसलबाट नेपालमा बिक्री स्वीकृति नलिएका भारतमा उत्पादित खाद्यवस्तु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विराटनगर–६ केशलिया रोडका दुईवटा किराना पसलबाट सामान बरामद गरि नष्ट गरेको हो । उपभोक्ताको गुनासोका आधारमा लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा गरि�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा संजीव खनाल विजयी हुनु भएको छ । उहाँले निकटम प्रतिद्वन्दी शंखर खरेललाई ६ मत अन्तरले पराजित गर्नु भएको हो । अध्यक्ष खनालले ९८ मत ल्याउनु भएको थियो । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई (खुल्ला) र तारा आचार्य (महिला) निर्वाचित हुनु भएको छ । सचिवमा नेत्र पी. . .
विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .
विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे . . .
विराटनगर । सेवाग्राहीसँग ४० हजार घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलिले प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको सीतागञ्ज प्रहरी चौकीमा कार्यरत कासिन्दर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो । बिहीबार साँझ विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज अगाडीको �. . .