काठमाडौं । नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधि�. . .
विराटनगर । आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्. . .
विराटनगर । प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति तय गरेसँगै यतिबेला संसदीय दलको नेता छान्न दौडधुप सुरु भएको छ । मंगलबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहणका लागि आव्हान गरेको थियो । योसँगै यतिबेला दलहरु संसदिय दलको नेता छान्ने दौडधुपम�. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुले बन्द हड्तालमा उत्रिने योजना सार्वजनिक गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका हुन् । उ. . .
विराटनगर । विराटनगरमा स्वाच्छ , शान्त र परिवारीक वातावरणमा रहेको ‘ओएसिस लाउञ्च एण्ड बार’ संचालनमा आएको छ । विराटनगर–५ स्थित भृकुटी चौकमा १ करोड ५० लाखको लगानीमा ‘ओएसिस लाउञ्च एण्ड बार’ बुधबारदेखी संचालनमा आएको हो । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रको अनुभव बटुलेका जितेन्द्र श्रेष्ठ सहित अन्य थ. . .
विराटनगर । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । मर्मतपछि ब्रुमरबाट बुधबार कञ�. . .
विराटनगर । विराटनगर–१५ निवासी आरती साह घिमिरे गाउँघरमै ऋण लगानी गर्थिन् । विश्वासीलो भएर ऋणको लेनदेन गरिरहने व्यक्तिमार्फत भईरहेको कारोबार उनको धेरै पुरानो थियो । उनले कारोबार गर्ने स्थानीय गायत्री भट्टराई ऋण लिन्थिन् र दिन्थिन् पनि । लगेको पैसा चुक्ता गर्ने, फेरी लिने र फर्काउने गर्थिन् । गायत्र�. . .
विराटनगर । अहिले निक्कै नै लोकप्रिय हुँदै आएका युवा गायक समिर श्रेष्ठको एउटा छुट्टै युवा माँझमा क्रेज देखिएको छ । विशेषगरी किशोर पुस्ताहरुले मनपराउने गायक समिर श्रेष्ठले मंगलबार बेलुकी साँझ विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएका थिए । उनको प्रस्तुती हेर्नको लागी विराटनगरका फ्यानहरु निकै आतुर देखि. . .
काठमाडौँ । काठमाडौँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको या. . .
विराटनगर । प्रदेश १ मा नवनियुक्त प्रदेश सांसदहरुको सपथग्रहणका लागि आवहान गरिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गरी नवनियुक्त सांसदहरुलाई पुस ११ गते सपथ ग्रहणकालागि आवहान गरिएको हो । सपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ �. . .
विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्स उद्योगमा काम गर्ने क्रममा मजदुर घाइते भएका छन् । उद्योगको मेसिनमा परेर स्थानीय ३३ वर्षीय लालीचन ऋषिदेव बुधबार बिहान घाइते भएका हुन् । उनको देब्रे खुट्टा छिनिएको र दाहिने खुट्टामा गम्भीर चोट लागेको उद्योगका जनसम्पर्क अधिकारी जीवन तिम्सिनाले जानकार�. . .
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल मत ८९ खसेको र त्�. . .