ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनु भएको छ । प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कतैबाट निर्देशित. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलको नेताबाट हटाउन माग गरिएको छ । मुख्यमन्त्री विरुद्ध प्रदेशसभा संसद सचिवामा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बहुमत सदस्यले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउन माग गरेका हुन् । अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दल�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएक. . .
विराटनगर । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनु भएको हो । नेकपा �. . .
विराटनगर–७ स्थित शनिमन्दिर अगाडिबाट आज उद्धार गरिएको एक सहयोगापेक्षी सडकआश्रित मानवसँग रु ८९ हजार ६०० फेला परेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, मोरङका स्थानीय तह र मानव सेवा आश्रमको सहकार्यमा मेची–महाकाली सडक मानव उद्धार तथा पुनःस्थापना अभियान–२०७७ अन्तर्गत आज उद्धार गरिएका जीतेन्द्र �. . .
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार मन्त्री आङ्बोलाई पदमुक्त गरिएको हो । आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन् । मन्त्�. . .
विराटनगर । प्रदेश १ मा शनिबार १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । योसँगै प्रदेश १ मा २६ हजार ८४९ जना संक्रमणमुक्त भएका हुन् । शनिबार प्रदेश १ मा १३ जना मात्रै कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामा. . .
मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईला�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई विराटनगरसँग जोड्ने सडकको कालोपत्रे सुरु गरिएको छ । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई शहरसँग जोड्ने नयाँ सडकको कालोपत्रे सुरु गरिएको हो । ग्रामथान १ को मिलनचौक–लखन्तरी–गिधनिया–धोयि�. . .
विराटनगर । प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र झापाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका २५३ जना नागरिकको उद्धारपछि संरक्षण सुरु गरिएको छ । सडक सहयोगापेक्षी मानवहरुको राष्ट्रिय उद्धार (मेची–महाकाली) कार्यक्रम अन्तर्गत गत पुस ७ गतेदेखि सुरु गरिएको अभियानका क्रममा १९ जना बालबालिकासहित २५३ ना�. . .
विराटनगर । मोरङको रंगेली ८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । विआर ३८ एन०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबा�. . .