विशेष

प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दि. . .


काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका . . .


विराटनगर–धरान व्यापारिक मार्गसँग जोड्ने आईसिपीसम्मको ‘लिंक रोड’ चारलेनमा विस्तार गरिने

विराटनगर । विराटनगरको बुधनगर भेडियारीमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)सँग जोडिने धरान–विराटनगर मुख्य राजमार्गसम्मको सडकलाई चार लेनमा विस्तार गरिने भएको छ । साविक रानीबाट भन्सार आईसिपी परिसरमा सरेसँगै दुई लेनको साढे चार किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने भएको हो । विश्व बैंकको सहयोगमा लिंक र. . .


सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि पक्राउ गरेको हो । सरदार २०६२ साल मंसिर १९ गते कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्ब�. . .


४ जना सवार मोटरसाईकललाई ट्क्याक्टरले ठक्करदिदाँ १ को मृत्यु ३ जना घाईते

विराटनगर । सुनसरी झोक्राह नरसिंह गाँउपालीका ८ मा आज विहान भएको सवारी दुर्घटनामा १ को मृत्यु ३ जना घाईते भएका छन् । ४ जना सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालक सहित ३ जना घाईते भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टरले मोटरसाईललाई ठक्कर दिदाँ १० बर्षिया बालिकाको घटना स्थल मै ज्यान �. . .


मोरङमा सात स्थानीय तहमा आधारभूत अस्पतालको शिलन्यास

विराटनगर । मोरङका सात स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माणको लागि शिलन्यास भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम एकै पटक थालेको हो । त्यसमध्ये मोरङमा सात स्थानीय तहका लागि आधारभूत अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरिएको हो । . . .


सवारी दुर्घटना २ जनाको मृत्यु

विराटनगर । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरको मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतम�. . .


अपाङ्गता भएका चार सन्तानको पालनपोषणका लागि तामाङ परिवारलाई इटहरी उपमहानगरले दियो एकलाख

इटहरी । एकै घरका चारजना अपांङ्गता भएका परिवारलाई इटहरी उपमहानगरले एकलाख रुपैँया सहयोग उपलब्ध गराएको छ । इटहरी उपमहानगरपालिका–२ का लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैँयाको चेक उनीहरुको पालनपोषणका लागि हस्तान्तरण गर्नु भएको हो । तामाङ्ग परिवारका १५ देखि ३० �. . .


महासंघमा पराजित प्रधान मानार्थ सदस्यमा मनोनित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित किशोर प्रधान मानार्थ सदस्यमा मनोनित भएका छन् । विधानमा मानार्थ सदस्यको व्यवस्था भएकोले प्रधानलाई मनोनित गरिएको हो । अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठक�. . .


दुईसय जरिवाना नबुझाएका जुवा मुद्दाका १० फरार जुवाडे विराटनगरमा पक्राउ, अदालतमा बुझाईदै

विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ अस्पताल चौक बस्ने ३५ वर्षीय हंशराज जैनलाई मंगलबार पक्राउ गरेको छ । उनलाई ट्राफिक चौकबाट पक्राउ गरिएको हो । उनी विरुद्ध २०७० बैशाख १२ गते जिल्ला अदालत मोरङको फैसलाले जुवा मुद्दामा २०० रूपैया जरिवाना तोकेको थियो । उनी अदालतको फरार सूचिमा रहेका कारण प्रहरीले खोजि रह. . .


विराटनगरमा धमाधम पक्राउ पर्दै सडकमा पड्कने बुलेट बाइक

विराटनगर । स्वरुप परिवर्तन गरेर ठूलो आवाजसहित विराटनगरका सडकमा पड्कदै कुद्ने बुलेट मोटरसाइकलमा सवार विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही थालेको छ । यस्ता मोटरसाइकलमा सवार व्यक्तिबाट बुलेट नियन्त्रणमा लिएर जरिवानासहित कम्पनिकै साइलेन्सर परिवर्तन गराउने अभियान सुरु गरिएको हो । . . .


मोरङको चुली पोखरीमा पहिलो पटक बिजुली बत्ती बल्दा (फोटो फिचर)

प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालीका २ स्थित चुलीपोखरीमा पहिलो पटक विजुली बत्ती पुगेपछि स्थानिय हर्षित बनेका छन् । पहिलो पटक विजुली पुगेसँगै हर्षित मात्र हैन बषैँदेखी टुकीको साहारमा बस्दै आएका यहाँका स्थानिय बासिन्दा गाँउमा झिलीमिलीमा बस्न पाँउदा दङ्ग परेका हुन् । गाँउमा बिजुली विस�. . .