विशेष

कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न मोरङ प्रशासनको अनुरोध

विराटनगर । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सचेत रहन जिल्लावासी नागरिकलाई आग्रह गरेको छ । संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमितको संख्या बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको ह. . .


मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दु�. . .


झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्र. . .


कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा दुईको मृत्यु

कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन त�. . .


विराटनगरमा खुल्यो नासा इन्भेष्टमेन्ट, सेयर बजारको कारोबारमा सहज

विराटनगर । सेयर बजारको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा नासा इन्भेस्टमेन्ट प्रा।लि। स्थापना भएको छ । सेयर खरिद बिक्री बाहेकका सेयरसम्बन्धी कामहरु गर्ने गरि नयाँ कम्पनि सञ्चालनमा आएको हो । २५ लाख रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले अहिले ६ जनालाई रोजगारीसमेत दिएको छ । कम्पनीले सेयर खरिद ब�. . .


मेयर पराजुलीलाई ‘शुभचिन्तकको तर्फबाट तितामिठा सुझावहरू’

आदरणीय नगरप्रमुखज्यू, कथित ‘खोप काण्ड’ मा केही न केही राजनीति घुसेको पक्कै हो। संघारमा पार्टीको चुनाव अनि प्रतिरोध गर्न उर्बर वातावरण भएपछि मौका कसैले पनि गुमाउँदैन ! यस्तै घातप्रतिघातको निष्कर्षले नै त नेता जन्माउने र नेता सिध्याउने रहेछ नि ! तर, एउटा मननयोग्य कुरा गर्नै पर्नै भयो। यदि अहिलेसम्म मह�. . .


महेन्द्र मोरङ क्याम्पसको ६७ औं वार्षिकोत्सवमा पाँचजना सम्मानित

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित हुनु भएको छ । क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो । मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थिय�. . .


मेलम्चीमा फेरी आयो बाढी : ढल्यो रेडियो मेलम्चीको भवन, जोखिममा चनौटेको रातो पुल

मेलम्ची शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले आइतबार बिहान १२ः ४०मा भवन ढलेर बगाएको जानकारी दिनु भयो । यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यति बेला पनि बाढीमा डुबे पनि रेडियो मेल. . .


सोमबारदेखि मोरङको लेटाङ नगरपालिका एकसातासम्म सील

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मोरङको लेटाङ नगरपालिका सोमबार रातीदेखि एकहप्तासम्म सील गरिने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले आगामी सोमबार १८ गतेदेखि २५ गतेसम्म सील गर्ने निर्णय गरेको हो । लेटाङ नगर क्षेत्र भित्र विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षामा साम�. . .


गएको २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालम. . .


प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झाप�. . .


जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनु भएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नु भएको थियो । �. . .