विशेष

प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको. . .


यसपालिको मनसुन जोखिमपूर्ण हुने चेतावनी: १८ लाख मानिस प्रभावित हुने अनुमान

मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमव�. . .


तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से, आज दिनभरको सेयर कारोबार

तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो । पुनः बजार सम्हालिएर १३.५६ बिन्दुले नेप्से �. . .


प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमि�. . .


कोरोनाले सुस्ताएको सुनसरी–मोरङ औद्योगिक करिडोरमा चहलपहल बढ्न थाल्यो

विराटनगर । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभएपनि औद्योगिक प्रतिष्ठानहरुका गतिविधि बढ्न थालेको हो । बैशाखमा संक्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रति. . .


विराट नर्सिङ होममा मोडुलर आईसीयू सेवा सुरु, बिरामीलई घरबाटै परिवारले हेर्न सक्ने सुविधा

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा सञ्चालनमा ल्याएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बुधबार अस्पतालको आईसीयू उद्घाटन गर्नु भएको हो । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । र,. . .


प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकम�. . .


विराटनगर महानगरले माग्यो थप खोप डोज

विराटनगर । विराटनगर महानगरपालिकालाई खोप अभाव भएको छ । महानगरले जम्मा जनसंख्याको १.७ प्रतिशत नागरिकलाई खोप लगाउने तयारी गरेपनि खोप अभाव भएको हो । जिल्ला खोप समन्वय समितिले ३ हजार ५४८ डोज खोप महानगरलाई उपलब्ध गराएको थियो । तर,महानगरपालिको भने तोकिएको उमेर समूह मात्रैनभइ अग्रपंक्तिमा खटिनेहरुलाई समे�. . .


पर्याप्त डोज नआउँदा विराटनगर–९ मा खोप कार्यक्रम स्थगित

विराटनगर । मापदण्ड तोकिएको उमेर समूहका नागरिकका लागि पर्याप्त खोप उपलब्ध नगराएको भन्दै विराटनगर–९ नम्बर वडाले खोप लगाउने कार्यक्रम बहिष्कार गरेको छ । महानगरपालिकाले कोटा अनुसारको खोपको डोज उपलब्ध नगराउँदा नागरिकलाई समस्या परेको भन्दै खोप कार्यक्रम नै बहिष्कार गरिएको हो । महानगरले ९ नम्बर वडालाई. . .


प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १००, स�. . .


मुख्यमन्त्री निवास अगाडी सरकारी गाडी भित्रै मृत भेटिए चालक

विराटनगर । विराटनगर–३ स्थित मुख्यमन्त्री निवास अगाडी  सिंचाई डिभिजन कार्यालय सुनसरीको गाडीका चालक  मृत अवस्थामा फेला परेका छन् । प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुर बेलका–३ का राज ढकाल मंगलबार दिउँसो मृत भेटिएका हुन् । उनी हाल विराटनगर–३ पुष्पलाल चौकमा कोठा लिएर बस्दै आएको खुलेको छ । गाडी भ. . .


विराटनगरका स्वास्थ्य संस्थामा खोप लगाउने उत्साहको भीड

विराटनगर । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि भन्दै भेरोसेल खोप आजदेखि लगाउँदैछ । विराटनगर महानगरपालिकाले सबै वडा कार्यालयको स्वास्थ्य संस्थामा लक्षित उमेर समूहका नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो । महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई आज र भोलि खोप लगाउने भएको छ. . .