शिक्षा

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौं । मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । । कक्षा १२ को यस वर्षको वार्षि�. . .


भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्र. . .


कलेज अफ लमा नयाँ विद्यार्थीको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् । द्वीतिय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्र�. . .


एसइईमा संलग्न नक्कली प्रशिक्षार्थीमध्ये नाबालक बाहेक ४० हजार धरौटी, सञ्चालकलाई दुईलाख

विराटनगर । एसईई परीक्षामा नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेकामध्ये नाबालक बाहेक बाँकीलाई जहनी ४० हजार र सञ्चालकलाई दुईलाख धरौटी आदेश भएको छ । गत २०७९ चैत १७ गते बाट संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा मोरङका तीन वटा केन्द्रबाट एकै दिन १९५ जना नक्कली परीक्षार्थी पक्राउ परेका थ�. . .


मेची पारिको विद्यालय बन्द हुँदा …

झापा । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन् । सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार न. . .


शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर�. . .


यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने �. . .


ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

ओखलढुङ्गा । ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरूले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् । यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पा�. . .


दाम्राभिट्टा स्कुलका एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान

मोरङको रतुवामाइ नगरपालिकामा रहेको दाम्राभिट्टा स्कुलले आफ्ना कक्षा १० को एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच आगामी दिनको लागि शुभकामना आदानप्रदान गरेको छ । स्कुलबाट एसइई दिएका ३२ जना बिद्यार्थीलाई स्कुलमा 'मायाको चिनो' सहित शुभकामना दिइएको थियो । कार्यक्रममा स्कुलका संचालक तिलक . . .


विराटनगर–१५ को ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन महानगरपालिकाको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र सुरु हुनलाग्दा एउटा निजी विद्यालयलाई स्थान्तरण हुन निर्देशन दिएको छ । उच्च अदालतको फैसला कार्यन्वयन गर्न महानगरपालिकाले विराटनगर–१५ स्थित श्री ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन निर्देशन दिएको हो । भाडाको घरमा सञ्चालित ग्लोबल एकेडेमीले महानगरपालि�. . .


काठमाडौँमा व्यवसाय, मोरङमा परीक्षा लेखाउने ठेक्का

विराटनगर । मोरङका एसईई परीक्षा केन्द्रमा एकै दिन २०० संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको घटनाले शिक्षामा भएको बेथितिको संकेत गर्छ । मोरङका तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका २ सयजना नक्कली परीक्षार्थीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिइएको थियो । केराबारी गाउँप�. . .


अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् । उक्त शाखाले. . .