शिक्षा

त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रि�. . .


कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

काठमाडौं । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजी. . .


महेन्द्र मोरङ क्याम्पसको बेथिति : तोडफोड नै सधैंको पहिलो विकल्प

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायमा तोडफोड भएको छ । बाहिरी पोशाकमा आएका केही विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका हुन् । क्याम्पसले कम्प्युटर ल्याबको व्यवस्था नगरिदिँदा आक्रोशित बिबिएमका विद्यार्थीहरुले मङ्गलबार क्याम्पस प्रशासन र व्यवस्थ�. . .


दुई हजार विद्यार्थी जीर्ण भवनमा ज्यान जोखिममा राखेर पढ्दै

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो । तर निर्माणको कुनै सुसार छैन । जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६÷७७ मा र आव २०७७-७८ मा गरी रु तीन करोड रकम विनियोजन गरिँदा पनि नमूना विद्यालयको जग �. . .


विद्यार्थीविहीन विद्यालय खारेज गरिने

तनहुँ । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका �. . .


जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

काठमाडौँं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएक. . .


मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्य�. . .


लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औँ वर्षमा प्रवेश गर्दै

लक्ष्मण पौडेल भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले सोमबारदेखि १७ औं विश्वविद्यालय दिवस मनाउन सुरु गरिएको छ । वि.सं.२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रा�. . .


एभरेष्ट स्कुलका विद्यार्थीमा नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलमा आज विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ । एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो । हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेत�. . .


प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत पठनपाठन सुरु

व्यास ।व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो । स्मार्ट बोर्डको प्रयोग. . .


पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ । राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । ‘पाण्डा बुक कर्नर’ अन्. . .


लायन्स क्लब अफ बिराटनगर ग्रीनसिटिद्वारा शैक्षिक सामाग्री सहयोग

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रीनसिटिले विराटनगर ३ को मदननगर आधारभुत विधालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले मंगलबार विद्यालयका २ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको हो । कार्यक्रममा विद्यालयका कोठाहरुमा पठनपाठनको लागि विभिन्न जानकारीमुलक चित्रहरु समेत बनाईएक. . .