शिक्षा

‘पढ्दै कमाउँदै’ अभियान : विद्यार्थीले सुरु गरे व्यावसायिक आलु र लसुन खेती

विराटनगर । जीवन विकास पब्लिक स्कुलका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’अभियान अन्तर्गत व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । हातमा कापी–कलम मात्र होइन, माटो र कोदालो पनि चलाउन जान्नुपर्छ भन्ने सन्देश दिँदै कक्षा ११ र १२ का २४ जना विद्यार्थीले आलु र लसुन खेती थालेका हुन् । जीवन विकास लघुवित्त वि�. . .


नेपालमा उडाइने ड्रोनबारे वहस, युएभी विमानको सफल उडान गरियो

काठमाडौं । चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन (युएभी) कार्यशाला हाइडअवे ग्ल्याम्पिङ सफलतापूर्वक सम्पन्न भएको छ । देशभरका विद्यार्थी, शिक्षक तथा ड्रोनप्रेमीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन. . .


उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोध. . .


लर्ड बुद्ध निकेतन स्कूलमा सात दिने ई सि ए सप्ताह सम्पन्न, ५० विद्यार्थी पुरस्कृत

विराटनगर । विराटनगर–०२ दुर्गा चौकस्थित लर्ड बुद्ध निकेतन स्कूलले मंसिर १४ देखि १९ गतेसम्म आयोजना गरेको सात दिने ECA (Extra Co-Curricular Activities) सप्ताह सम्पन्न भएको छ। विद्यार्थीहरूको सिर्जनात्मकता र प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा Nursery देखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक �. . .


विराटनगरमा सुरुभयो प्याब्सन स्पोट्र्स मिट

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ सुरु भएको छ । विद्यालयस्तरीय खेलकुद महोत्सवको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले शुक्रबार औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन भन्दा अगाडी नै फुटबललगा. . .


विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न

विराटनगर मङ्सिर १६ ,  विराटनगर इन्टरनेसनल कलेजका बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष बिजनेस म्यानेजमेन्ट  र ३ बर्ष हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन पश्�. . .


एस्पायर कलेज बिराटनगर र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच सम्झौता

बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ। कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्�. . .


विराटनगरको मेरिल्याण्ड कलेजका टप १० विद्यार्थीहरुलाई सम्मान

विराटनगर , मङ्सिर १५ , विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्ना टपर विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । कलेजमा पढिरहेका विद्यार्थीहरुको पहिलो त्रैमासिक परिक्षामा टप-१० मा आएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको कलेजका प्राध्यनाध्यापक लक्ष्मण ढकालले जान�. . .


विराटनगरको जनता आदर्श क्याम्पसको भवन निर्माणमा ढिलासुस्ती

सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पसमा नयाँ तीनतले शैक्षिक भवन निर्माण कार्य सुस्त देखिएको छ । विद्यार्थी संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा एउटै भवनमा तीनवटा क्याम्पस सञ्चालन गर्न कठिन भएपछि नयाँ संरचना निर्माण थाले पनि कामले पर्याप्त गति लिन नसके�. . .


विद्यालय सञ्चालन र नेतृत्व विकासमा ‘लिडरसिप समिट’ ईटहरीमा कार्यक्रम हुदै

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेश समितिले विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । सुनसरीको इटहरीस्थित होटल सोल्टीमा आगामी मंसिर २६ गते एक दिने सम्मेलन आयोजकले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी . . .


विराटनगरको सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीहरुलाई एक भव्य समारोहविच बिदाई गरेको छ । कलेजले शुक्रबार होटल रत्नको सभाहलमा आयोजित एक विशेष समारोह विच बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको छ । क्याम्पस प्रमुख . . .


गो दान – टिबिसी इनक्युबेशन सेन्टरबाट निस्कने पहिलो स्टार्टअप

द ब्रिटिश कलेजले आफ्नो इनक्युबेशन सेन्टरबाट विकसित पहिलो विद्यार्थी–नेतृत्वमा आधारित स्टार्टअप ‘गो दान’ को औपचारिक शुभारम्भ गरेको छ। यस शुभारम्भले टिबिसीको उद्यमशीलता र नवप्रवर्तन प्रवर्धनप्रतिको प्रतिबद्धतामा एक महत्वपूर्ण माइलस्टोन राखेको छ। गो दान नेपालभर सरल, सुरक्षित र पारदर्शी डिजिटल स�. . .