विराटनगर । हाल देशभर देखिएको अशान्त र नाजुक परिस्थितिले शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । महानगरका सरकारी कार्यालयहरु जलेर खरानी बनेका कारण प्रशासनिक निकाय निष्क्रिय भएको छ । विराटनगरका विद्यालयहरु समेत अनिश्चितकालका लागि बन्द भएका छन्। विराटनगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका सञ्चाल�. . .
बाजुरा । बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम. . .
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् । बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा ध. . .
जनकपुर । निजी विद्यालय सञ्चालकहरुले जनकपुरधाममा अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले बुधबार (आज) जनकपुरधाममा अन्तिम पटक प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका छन् । निजी विद्यालयहरुको संगठ�. . .
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोलालाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरले प्रमुख सचेतक बर्तौलालाई शिक्षा विधेयकनेपालको संविधान र आम नागरि. . .
काठमाडौं । विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले आन्दोलनलाई अघ. . .
काठमाडौँ । नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै �. . .
काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।उनीहरुले भदौ ११ देखि नि. . .
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्ध. . .
काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन�. . .
विराटनगर भाद्र ९ , इटहरी इन्टरनेशनल कलेजमा आयोजना भएको ‘आईआईसी इनोभेक्स ३.०’ सम्पन्न भएको छ । देशभरका १६ कलेजका २०० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न यो तीन दिने महोत्सवले सिर्जनात्मकता, प्रतिस्पर्धा र पेशागत विकासलाई एउटै मञ्चमा प्रस्तुत गर्दै उल्लेखनीय सफलता हासिल गरेको आयोजक�. . .
विराटनगर, भाद्र ९ , ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीहरुको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकको आयोजना गरेको तालिममा विद्यार्थीहरुले विभिन्न बैंकिङ सेवा, बचत, लगानी र वित्तीय योजना सम्बन्धी जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य उद्�. . .