विराटनगर । मोरङको बेलबारी–५ कसेनीका २० वर्षीय अजयकुमार भगत विराटनगर बसपार्कको धनकुटा लजमा मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत मंगलबार बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वि�. . .
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानमा ६ सयबढी प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानका. . .
विराटनगर । विराटनगर–३ का युवा रोशन क्षेत्रीको मृत्युमा कैफियत आशंका गर्दै मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्ने भएको छ । स्थानीय जनप्रतिनिधि समेतको अनुरोधमा प्रहरीले मृत्युको कारण जानकारी लिन ‘कल डिटेल रेकर्ड’ बाट अनुसन्धान प्रारम्भ गर्ने भएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमा�. . .
विराटनगर । विराटनगर– ५ मा एभरेष्ट स्कुलले आयोजना गरेको ‘एभरेष्ट कार्निभल २.०’ विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको छ । फागुन ५ गतेदेखि सुरु भएको कार्निभल सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफू. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उक्त परिणामको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुबईबाट आएका गफुरलाई शंका लागेर जाँ. . .
विराटनगर । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवामा ३ सय जना भन्दा बढी धावकहरूको सहभागितामा सोमबार दोस्रो इनरुवा रन सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेन्ट आयोजनामा सम्पन्न भएको दोस्रो इनरुवा रन इनरुवाको लक्ष्मी नारायण मन्दिरदेखि इनरुवाको सखुवा गाछीसम्म ५ किलोमि. . .
विराटनगर । फागुन १० देखि १९ गतेसम्म इलाममा हुने ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक गरिएको छ । माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिकाबीच प्रति�. . .
विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको सिनियरतर्फ ग्रेडेड स्कुलकी उमा साह र ज. . .
विराटनगर । मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १-०१-०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर-३ मा उनलाई ठक्कर दिएको थियो । ठक्करले घाइते बनेकी . . .
-पुष्प श्रेष्ठ सोलु । सोलुखुम्बु जिल्ला भन्ने वित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने जिल्ला अनि कति चिसो होला । तर हिमाली जिल्ला भएपनि केहि बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले विर्सन थालेका छन् । जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूणर् रुपमा परिसकेको छ । हिउँले छोपी रहने हिमा. . .
काठमाडौं । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेका १५औं राष्ट्रिय बाल नाटक . . .
काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भयो । डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट ग. . .