सम्पूर्ण समाचार

गजल

-सृष्टि सावित्रा गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधार सम्म कमसेकम गर्न पाइन्थ्यो प्रेमको उपचार सम्म यो सरकार पटकपटक कर्णाली पुगेको हो कर्णाली पुग्न सकेको छैन अझै सरकार सम्म मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी हुँ ! गर्नेले गरिरहेछन् शरिरको ब्यापार सम्म आज जुत्ता लगाउने हैसियत बन्यो मेरो ह�. . .


गजल

-गणेश तिमल्सिना 'गति' आँखा जुधेर हरदम बाेली फुटेन कैले धड्कन थियाे भराेसा मनले बुझेन कैले । हान्याेै पगाल्न घनले चाेटै अभाव खड्क्याे खै के दियाै तिमीले साफै दुखेन कैलै । जम्थ्याे चुहेर पानी भन्थ्याै निकास खुल्याे बार्है छ मास टिलपिल सुक्दै सुकेन कैले । ढाक्ने विचार लाखौं प्रयास लम्कदै थ्याे फ. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) दियौ फूल रातो पियारा गजबको भने सबले आहा नजारा गजबको मलाई फसायौ थुनी जालभित्र नयनले गरेर इसारा गजबको हुँदा एक्लो कोही समाल्ने थिएनन् मिल्यो आज तिम्रो सहारा गजबको बढेको छ नक्कल खुबै ठाँट पार्छ्यौ सजाएर शिरमा सितारा गजबको भरी प्यार मीठो गऱ्यौ छेडखानी वचनले चलाएर आरा गजबको. . .


जति भित्र पसे पनि

-राजन प्रसाद न्यौपाने "श्रीयम" म मन्दिर जान्छु मस्जिद हेर्छु गुरुद्वार पुग्छु विहार, चैत्य र गुम्बा घुम्छु बेद उपनिषद पढ्छु वैदिक साहित्य अध्ययन गर्छु ॐकार उच्चारण गर्छु टिका लगाउँछु खादा माला पहिरिन्छु तेत्तिस कोटी देवी देवता पूजा गर्छु गायत्री मन्त्र जप्छु बुद्धको जन्मस्थल लुम्बिनीमा तीर्थ ज. . .


गजल

-भूपाल अधिकारी कसैले खास मनका बात मनमा छन् लुकाएका सधैँ देखेँ बदनको प्यास आँखाले बुझाएका चढाए फूल ढुङ्गामा सबैले देवता ठान्दै कहीँ कसले देखेकाछौं कुनै मूर्ति रसाएका जो होला भाग्यमा जसको उही लेख्छन् विधाताले त्यसैकारण सबै आफ्ना हुँदैनन् मन पराएका हजारौँ स्वप्नका ढल्छन् उसैका हर महल जहिल्यै ह�. . .


बुद्ध आऊ तिमी

-शारदा भट्टराई सभ्यता मासियो द्वेष बढ्दै गयो ! व्यक्तिमा आसुरी भाव चढ्दै गयो !! खिन्नता भिन्नता जम्न थाले झनैँ ! बुद्ध आऊ तिमी डुब्न लागे सबै !!१!! व्यक्तिको सोचको तिक्त आभासले ! रुन्छ मान्छे सधैँ न्यायको अन्त्यले !! चेतना वैलियो घामको साग झैँ !! बुद्ध आऊ तिमी शान्ति जागोस् अझै !!२!! धर्मको पालना प्रेमको भावन. . .


लघुकथाः गज्जब

-ऋषि तिवारी मंसिरको चिसो बतासेले छुन्छ कि भन्दै न्यानो हुन् ट्र्याक सुट अर्थात नाइट सुट हिजै खरिद गरेको थिएँ । बाहिरबाट हेर्दा राम्रो थियो । गोजी नै गोजी थियो । त्यो पनि चेन भएको । सोचें आफ्नो पैसा रुपैयाँ पत्नीको हातबाट सुरक्षित हुने भो । त्यही सुट किन्दा पाँचसय रुपैयाँ बचत गरेको थिएँ । अर्थात दलाली गर. . .


लुकेर बसेका गन्तब्यहरुलाई प्रचार गर्न डिजिटल माध्यम प्रभावकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ ले पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन् । शनिबार ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ को ग�. . .


२०८४ सम्म कांग्रेस प्रतिपक्षमा बस्छ, सरकार गिराउन लाग्दैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले नेतृत्व तहसँग बसेर प्रशस्त छलफल गरिसकेको र छलफलबाट अब २०८४ सालसम्म कांग्रेस संघ�. . .


गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबीन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन् । लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप छ । शनिवार काठमाडौंमा आयोजित ‘वर्तमान राज�. . .


क्रिकेटर सन्दीप लामिछानेको विषयमा क्यानले झुट बोल्यो

–केशब प्रसाद बोहरा काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाएनन् । अदालतमा उनीविरुद्धको मुद्दा विचाराधिन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाएनन् भने अदालतबाट सफाई पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक �. . .


आइसीसी टी–२० विश्वकप : बंगलादेशको विजयी सुरुआत, श्रीलंकाको दोस्रो हार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो । खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशक. . .