सम्पूर्ण समाचार

स्नातकोत्तर क्याम्पस विराटनगरका स्ववियु कोषाध्यक्षले लगाए आफ्नै कार्यालयमा ताला

विराटनगर । स्नातकोत्तर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा कोषाध्यक्ष अवधेश मण्डलले तालाबन्दी गरिदिएका छन् । स्ववियु कोषको रकम अध्यक्ष र सचिवको मिलेमतोमा एकतर्फी निर्णय गरेर कोषको रकम परिचालन भएको भन्दै कोषाध्यक्ष मण्डलले स्ववियुको कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । कोषाध्यक. . .


पहाड उक्लियो पहिचानको आन्दोलन

सुजता लिम्बु विराटनगर । प्रदेशको नामकरणको विवादले यतिबेला कोशी प्रदेशमा पुनः अशान्तितर्फ लम्किएको छ । फागुन १७ गते तत्कालिन प्रदेशसभाले कोशी नामाकरण गरेपनि पहिचानसहितको पुनः नामकरणको माग उठेको छ । पहिचानपक्षधरले प्रारम्भिमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन विराटनगरमा केन्द्रीत गरेका थिए । त्य�. . .


पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधि�. . .


मानवसेवा आश्रममा ‘हामी सबैको युनाइटेड युथ’ को सहयोग

विराटनगर । विराटनगर–४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेड युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर–३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० �. . .


भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली

काठमाडौँ । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको . . .


चिसो मौसम : शरीरको प्रतिरक्षा बढाउन खाने, व्यायाममा ध्यान दिने

इन्दु साह विराटनगर । चिसो लागेसँगै मिठा–मिठा परीकार पकाएर खाने चलन छ । तर, चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । चिसो समयमा शरीरलाई तातो खानेकुराको आवश्यक हुन्छ । यो समयमा तराईमा अत्याधिक चिसो हुन्छ । यो समयमा रुघाखोकी र फ्लु सार्ने भाइरस पनि अन्य मौसम भन्दा बढी सक्रिय हुन्छ. . .


उपेन्द्र सुब्बाको दोस्रो चलचित्र ‘मनसरा’

विराटनगर । उपेन्द्र सुब्बाद्धारा निर्देशित दोश्रो फिल्म मनसरा बैशाख २१ गते प्रदर्शन मिति घोषणा गरिएको छ । ‘जारी’ पछिको यो सुब्बाद्धारा निर्देशित 'मनसरा' दोस्रो चलचित्र हो । निर्माण कम्पनी कबड्डी फिल्मसले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । निर्देशक सुब्बाले सामाजिक �. . .


जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगर १३ मा रहेको जेसी बालसदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा विद्यार्थीहरुले खाना महोत्सवसँगै कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरेका छन्। प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धित विभिन्न बस्तुहरु प्रर्दशनीमा �. . .


संवेदनहीन बन्दै एम्बुलेन्स चालक, बिरामी बोक्ने सवारीमा मादक पदार्थको गन्ध

विराटनगर । एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्�. . .


धरानबाट १४ जना बन्दकर्ता पक्राउ

विराटनगर । सुनरीको धरानबाट १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज यातायात बन्द गराउदै हिँडेको अभियोगमा १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दक�. . .


पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउसो सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका-५ पाँचथरका ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडि घाईते भएकोमा तत्काल उपचारको. . .


‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

मुग्लिन (चितवन) । जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा प. . .