त्रिवेणी (रुकुम पश्चिाम)। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका नागरिकको प्राकृतिक विपदबाट मृत्यु भएमा प्रतिव्य�. . .
काठमाडौँ । मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् । साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, “साहले गएको मङ्सिर २५ गते झापाका धन�. . .
सुजता लिम्बू विराटनगर । शहरको अस्तव्यस्त सडकमा दिनहूँ हजारौँ मान्छेहरुको आवातजावत भईरहेकै हुन्छ । उनीहरुले पछ्याइरहेको गन्तव्य फरक हुँदो हो । तर, ति बाटोमा भेटिएका हरेक मानिसहरु गन्तव्य भेट्ने होडबाजीमा दौडिरहेका हुन्छन् । सपनाको होडबाजीबाट उम्किएर साँझ घर फर्किदै गरेका ७० वर्षिय रामदत्त सहन�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ मा रहेको श्री लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातकाे गाई पालन गरेर स्वदेशमै आम्दानी गर्न सफल भएको छ । लक्ष्मीनारायण मन्दिर सुन्दरहरैँचा ४ का अध्यक्ष दाताराम भण्डारीकाे परिकल्पनामा विगत दुई बर्ष देखि व्यवसायीक रूपमा गाई फार्म सञ्च�. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्य�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने. . .
इलाम । इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् । स्थानीय सु�. . .
तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात/आठ घण्टाको बाटो हि�. . .
काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शुक्रबारसम्म साताव्यापी रूपमा श्रमिक. . .
देवराज तामाङ विराटनगर । मन्त्री तथा नेताहरुले नयाँ सवारी साधन खरिद गरेर वर्षेनी राज्यको अरबौं खर्च गर्ने गरेको तथ्याङ्ग सार्वजनिक भईरहदा जनताको सेवामा २४ घण्टा खटिने प्रहरी भने थोत्रा सवारी साधन प्रयोग गर्न बाध्य छन् । घटनास्थलमा छिटो भन्दा छिटो पुग्नु पर्ने बाध्यतामा खटिने प्रहरीका सवारी कुनै प�. . .
विराटनगर । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन:स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरुद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल " प्रचण्ड" संग भेटवार्ता गरेका छन्। गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगिएपछी स्थानीय �. . .
विराटनगर । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नरसिंह - २ बस्ने २१ वर्षीय निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा-६ बस्ने ३९ वर्षीय नजाम अन्सारी रहेका छ�. . .