सम्पूर्ण समाचार

२० वर्ष भनेको थोरै समय होइन, न्याय पाउने एक पुस्ताले आशै मारिसक्यो : सांसद बैरागी

गण्डकी । नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, 'कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ-आफ्नै खाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुन. . .


जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह

महेन्द्रनगर (धनुषा) । विश्व हिन्दू परिषदले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विव�. . .


‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि’

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रीत विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको गुनासो गर. . .


सुनको मूल्य बढ्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबा�. . .


तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

फिक्कल (इलाम) । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । �. . .


इलामको देउमाई नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने

फिक्कल । एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह �. . .


सडक बनाउँदा पाँच लाख घुस लिने वडाध्यक्ष पक्राउ

बारा । जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ। कार्की पाँच लाख घुससहित आज पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रे�. . .


विराटनगरको प्रथम पञ्चवर्षीय आवधिक योजनाबारे छलफल

विराटनगर । विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलमा विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०/८१-२०८४/८५ को आवधिक योजन�. . .


विराटनगरमा व्यापारीको विरोध जारी, हिमालय रोड भत्काउन माग राख्दै मेयरलाई ज्ञापन पत्र

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले महानगरका मेयर नागेश कोईरालालाई ज्ञापन पत्र बुझाएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले हिजो आईतबारदेखी विरोधमा उत्रिएक. . .


विराटनगरको शिक्षादीपका विद्यार्थीले १० हजार फिट उड्ने रकेट बनाएको कलेजको दावी

विराटनगर । विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूले दश हजार फिट माथी उड्ने रकेट बनाएको कलेजले दावी गरेको छ । कलेजमा आयोजना गरिएको ६ दिने विज्ञान सम्बन्धी कार्यशालामा विद्यार्थीहरुले १० हजार फिट माथी उड्न सक्ने रकेट बनाएको कलेजले जनाएको हो । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगे�. . .


पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्. . .