काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले विदेशमा रहेका नेपाली वंशजका नागरिकको नागरिकताको निरन्तरता कायम राख्नुपर्ने बताएका छन्। उनले ‘एकपटकको नेपाली, सधैँभरिको नेपाली’ भन्ने अवधारणाले वंशजको निरन्तरतालाई जनाउने भन्दै विदेशमा रहेका नेपालीका सन्तानको नेपाली पहिचान. . .
चन्द्र पौडेल मोरङ। चाडपर्वको रौनक सकिएसँगै मोरङका किसानहरू यतिबेला धान भित्र्याउने चटारोमा जुटेका छन्। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न किसानहरू बिहानैदेखि खेतबारीमा व्यस्त देखिन थालेका छन्। मोरङ जिल्लामा करिब ६९ हजार ४६८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जिल्लाको कृषि अर्थतन्त्रमा. . .
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम दिन कुनै पनि खेल राखिएको छैन । लिग चरणका खेल सम्पन्न भएपछि आज आज विश्राम राखिएको हो। लिग चरणबाट लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् । अब पहिलो क्वालिफ�. . .
काठमाडौं । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो । चालकले बसको नियन्त�. . .
मुगु । मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइ�. . .
काठमाडौं । सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्य�. . .
सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा आज बिहानैदेखि बाक्लो कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा आसपासका क्षेत्रको दृश्यता कम भएको छ । कुहिरोका कारण सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदल यात्रीलाई असहज भएको छ । विशेष गरी बिहानको समयमा सवारीसाधन. . .
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् । जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको सुरुवात गरेका छन् । सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्�. . .
काठमाडौं । चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् । यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड. . .
वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको छ । छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले श्रद्धा�. . .
वीरगञ्ज । तराई–मधेसको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानका रूपमा स्थापित छठ पर्व आज आइतबार हर्षोल्लास र भक्तिभावका साथ मनाइँदै छ । सूर्य भगवान र छठी माताको आराधना गरिने यस पर्वका अवसरमा वीरगञ्जसहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशय किनारमा निर्माण गरिएका छठघाटमा व्रतालु त�. . .
काठमाडौं । अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय. . .