काठमाडौं । नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्स. . .
विराटनगर । एभरेष्ट सेकेण्डरी स्कुलकी छात्रा स्नेहा कोइरालाले रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा कास्य पदक जितेकी छिन । उक्त प्रतियोगितामा कोइरालासँगै नेपालका चारजना विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका हुन् । प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदकसहित चार पदक जित्न सफ�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् । बुधबार सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्. . .
विराटनगर । सरकारलेबन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि गठन गरेको अध्ययन कार्यदललेप्रतिवेदन बुझाएको छ । कार्यदलले अध्ययन प्रतिवेदन बुझाएसँगै जुट मिल सञ्चालनकोलागि नयाँमोडालिटी तयार पार्ने काम भइरहेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सरकारी उद्योग तथा संस्थान शाखा प्�. . .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा हाल स्वतन्त्र रहेकी सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। रास्वपा छाडेपछि स्वतन्त्र राजनीतिक यात्राम. . .
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ । बाढीले नदीको प्राकृतिक बहाव क्षेत्रमा ठूलो परिमाणमा लेदोसहित ढुंगा, गिट्टी र बालुवा थुपारेको छ । कतिपय स्थानम. . .
विराटनगर मङ्सिर ०२ , नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङ जिल्लाको राजनीतिक सरगर्मी बढेको छ। यसै क्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख एवं सक्रिय नेतृ नितु थापा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ जिल्ला उपसभापति पदका लागि खुला महिला तर्फबाट उम्मेदवारी घोषणा ग�. . .
नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको भाउ घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा ६ हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई ल. . .
विराटनगर । विराटनगरमा राति १० बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले मंसिर १ गतेदेखि अनुमति प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ। नयाँ मापदण्ड जारी गर्दै प्रशासनले राति १० ब�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालयका लागि बाराको अमलेखगन्जबाट डिजेल बोकेर ल्याइरहेको ट्यांकर पुनः नियन्त्रणमा लिएर इन्धन चोरी भएको छ । सुनसरीको इनरुवामा पार्किङ गरेर राखिएको अवस्थामा को १ ख २३३९ नम्बरको ट्यांकर आइतबार राती चोरी भएको हो । ट्याङकर चोरी भएको घटना सोमबार बिहान मात्रै जानकारी. . .
विराटनगर । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवको शुभ अवसरमा नेपाल बैंक लिमिटेड, मिल्स एरिया शाखाद्वारा श्री रघुपति जुट मिल्स परिसरमा एटीएम सेवाको औपचारिक उद्घाटन गरिएको छ। उक्त एटीएम सेवाको उद्घाटन नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारीबाट सम्पन्न भएको हो। कार्यक्रममा मिल्स एरिया �. . .
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाएका छन् । मेची नदीको पानी बोकेर मंगलबार पदयात्रामा निस्किएका सिंहले आगामी माघ १ गते महाकाली नदीको पानीमा मेचीको पानी मिसाउने लक्ष्य राखेको बताएका छन् । जनकपुर�. . .