विराटनगर । रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बिराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गरेको छ । बिराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब स्व�. . .
काठमाडौँ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।. . .
विराटनगर। सुनवर्षी नगरपालिकाका नागरिकले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । नागरिकलाई सहज, पहुँचयोग्य र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुनवर्षी नगरपालिका र जीवन विकास सामुदायिक. . .
प्रेम देवान, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको लागि विराटनगरका मूर्तिकार तथा कलाकारहरूलाई राधाकृष्णका मूर्ति बनाउन र रंगाउन भ्याइनभ्याई भएको छ । यसपटकको भदौ १९ गते शुक्रबार परेको श्रीकृष्ण जन्माष्टमीका लागि विराटनगरका विभिन्न टोल तथा स्थानमा मूर्ति निर्माण, रंगरोगन र पण्डाल सजाउने काम तीव्र रूप�. . .
सोनु साह, विराटनगर । विराटनगरमा आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रा २०८३ लाई व्यवस्थित बनाउन रथको विश्रामका लागि विभिन्न ४४ स्थान तय गरिएको छ। रथ प्रस्थान गरेपछि विराटनगरका प्रमुख धार्मिकस्थल, चोक तथा बजार क्षेत्रका विभिन्न स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ। तय गरिएको मार्गअनुसार रथ राधा. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहीबार विद्यालय परिसरमा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। विद्यालयको सभाहलमा हुने कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष�. . .
विराटनगर । विराटनगर–१० स्थित अर्निको आवासीय माध्यमिक विद्यालय परिवारले रसुवा र नुवाकोटमा गएको भीषण बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ। विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्या�. . .
विराटनगर । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । काेशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिककाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएकाे जी�. . .
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए । उनले भने, ‘प्रध�. . .
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मक�. . .
काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ । हालै चार्ज गरिएका क्षेत्रमा विदुर�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ । मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग हु. . .