सम्पूर्ण समाचार

विपद् अध्ययन समितिको कार्यक्षेत्रमा बूढीगण्डकीलाई पनि समेट्न माग

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मंगलबार बसेको छ । बैठकमा समितिको कार्यक्षेत्र तथा कार्यविस्तृतीकरणमाथि छलफल भएको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले बूढी�. . .


अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । विश्वभ�. . .


पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पु-याउन प्रस्ताव

काठमाडौं । पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँपु-याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण शेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्�. . .


‘सधैं भरि’को म्युजिक भिडियो सार्वजनिक

विराटनगर । गायक शुभम न्यौपानेको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘सधैं भरि’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतलाई गोविन पुनले रचना तथा संगीतबद्ध गरेका हुन्। मन्दीप शाहको लेखन तथा निर्देशनमा तयार पारिएको यस भिडियोमा मोडल आंचल ताम्राकार र दिवश लिम्बूको अभिनय देख्न सकिन्छ। भिडियोको छ�. . .


निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ : प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘समावेश’ परियोजना शुभारम्भ तथा योजना कार्यशाला कार्यक्रममा बोल्दै उनले मतदाता शिक्षा र मतदानमा नागरिकको सहभागिता बढाउन सबै पक्षक. . .


विराटनगरका राहुल साहले एसीसीए परीक्षामा ल्याए १०० मा १०० अंक

विराटनगर। विराटनगर–९ स्थित सोम्स कलेजका विद्यार्थी राहुल साह हलवाईले अन्तर्राष्ट्रियस्तरको एसीसीए परीक्षामा शतप्रतिशत अंक ल्याएको कलेजले जनाएको छ।एसीसीएको फाइनान्सियल एकाउन्टिङ विषयमा राहुलले १०० पूर्णाङ्कमा १०० नै अंक प्राप्त गरेको कलेजको दाबी छ। अक्टोबरमा सञ्चालित परीक्षामा उत्कृष्ट नतिज�. . .


थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग

काठमाडौं । थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गरेका छन् । सोही अवसरमा काठमाडौंको बौद्धस्थित का–न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण. . .


उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि

काठमाडौं । उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । कृषि, वन तथा पर्यावरण. . .


कूटनीतिमा ठूला मात्र नभई साना लगानीका अवसर पनि भित्र्याउनुपर्छ : प्रस्तावित राजदूत जोशी

काठमाडौं । जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोज�. . .


विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको व. . .


गढी गाउँपालिका र जीवन विकास अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट

सुनसरी । गढ़ी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन्। गढ़ी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच गाउँपालिका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गरा�. . .


सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्�. . .