बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् । बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् । नदी थुनिने र खुल्ने भइरहेको छ । यो समाचार तयार पर्दासम्म फेरि नदी थुनिइरहेको �. . .
विराटनगर असोज २४ , नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा निकै फराकिलो मतान्तरले विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । सभापति पदका अर्का उम्�. . .
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताएका छन् । हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेल�. . .
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद गरेको छ । अवैध रूपमा सुन प्रशोधन तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’ अन्तर्गत तीन जना चिनियाँ नागरिक पक्राउ परेका छ. . .
विराटनगर । मोरङको सुन्दरहरैंचाबाट प्रहरीले २४ जना कोरियन नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा–७ मालती मार्गबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार पर्यटक भिषामा आएका उनीहरु धार्मिक क�. . .
काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको छ । नेपाल सरकारको निर्णय अनुसार नेपाल यातायात व्यवसायी विभागले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेलगत्तै काठमाडौंका वस पाकहरुमा टिकट बुकिङ गर्नेहर. . .
विराटनगर । विराटनगरको विरेन्द्रसभा गृहमा किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । कार्यक्रमको कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले उद्धाटन गर्ने गरेका छन् । उद्धघाटनपछि होटल मनास्लुमा बन्द शत्र हुने जनाईएको छ । कार्यक्रमको उद्धघाटन अघि मुख्यमन्त्री कार्यालय अगा. . .
विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले गुनासो गरेका छन् । भारतको यो प्रावधानले नेपालका उद्योग मात्रै नभई किसान समेत मारमा परेका छन् । शुल्कका कारण उद्योगहरू गम्भीर सङ्कटमा परेको र समयमै समस्या समाधान नभए नेपा�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फिल्म महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन, स्थानीय कलाकारको सम्मान तथा काठमाडौंसहित देशभरका कला, संस्कृति र सम्पदालाई अ. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्सोउल्लास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र. . .
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका छन् । तीमध्ये १ हजार १७४ वटा गुनासो समाधान गरिएको छ भने ११९ वटा फछ्र्योट गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन् । शुक्रबार आयोजित साप्ता. . .
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छ�. . .