सम्पूर्ण समाचार

आज कोशी,बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।आज कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणत. . .


एएफसी एशिया कपमा भारत पराजित

काठमाडौं । एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको हो । भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्कएन । उज्वेकिस्तानले चौथो म�. . .


त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्�. . .


झापामा भेटिइन् दादुरा संक्रमित बालिका

विराटनगर । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बालिकाला�. . .


बरगाछी-रानी सडकको सौन्दर्यकरण गर्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी-रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क�. . .


पाथीभरामा केवलकार : विवाद झेल्ने की विकास लिने

सुजता लिम्बु विराटनगर । हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) मा केबलकार निर्माणको विषय लिएर पछिल्लो समय विवाद देखिएको छ । दुई दशक अगाडीदेखि केबलकार निर्माण प्रक्रिया थालिने भनिएको भएपनि विवादका कारण निर्माण कार्य सुुरु हुन सकेको छैन । निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्र. . .


रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । रसिया पठाइदिन्छु भन्दै ठगीगरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा-६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको प्रहरीक�. . .


इरानी भूमीमा पाकिस्तानको आक्रमण

काठमाडौं । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ। पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान-पाकिस्तान तनाव चर्किदै गएको छ । पाक. . .


दुर्गा प्रसाईमाथि हातपात प्रयास, एक जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि बागलुङमा हातपात प्रयास भएको छ । बिहीबार कार्यक्रममा जानेक्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रसाईलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्�. . .


एपीएफमाथि मधेश प्रदेशको रोमाञ्चक जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब एपीएफले पहिलो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको खेलमा एपीएफ मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको हो । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउको थियो । जवाफमा मधेश प्रदेशले ४८ ओ�. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलमा भोलिदेखि फ्युजन कार्यक्रम हुने

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा दुई दिने फ्युजन (मेला तथा प्रर्दशनी) कार्यक्रम आयोजना हुने भएको छ । स्कुलले फ्युजन कार्यक्रम भोलि शुक्रबार र पर्सि शनिबार संचालन गर्न लागेको हो । स्कुलका निर्देशक रोहितजंग थपलियाले हरेक वर्ष संचालन हुँदै आएको फ्युजन कार्यक्रमको यो आठौं संस्करण भएको जानकार�. . .


एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढिको कारोबार

काठमाडौं । शेयर बजार परिसुचक नेप्से आज(विहीबार) एकल अंकले घटेको छ । बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य. . .