सम्पूर्ण समाचार

खाली छन् विराटनगरका घर

इन्दु साह विराटनगर । विराटनगरमा २०७५ श्रावारणदेखि यता ९ हजार ३९८ घर निर्माण सम्पन्न भएको तथ्याङ्क छ । महानगरपालिकामा बनेका नयाँ घरको तथ्यांक बाहेक त्यस अगाडीका समेत गरेर ६० हजार घर संख्या पुगेका छन् । प्रदेश राजधानी भएपछि धमाधम नयाँ घर बन्ने क्रम देखिएको छ । तर, नयाँ घर बनेसँगै खाली हुने क्रम समेत उतिक�. . .


आयुष्मानको सफलता बारे लण्डनको कम्पनीको अध्ययन

मुम्बई । लण्डनको एक बिहेवरियल इनसाइट्स कम्पनी केनवसडले भारतमा अभिनेता आयुष्मान खुराना ब्राण्डको बारेमा अध्ययन गरेको छ । ‘हाऊ एक्टर आयुष्मान खुराना ब्रिङ्स एडभोकेसी इन बलिउड’ शीर्षकमा गरिएको अध्ययनमा अभिनेता आयुष्मानले देशबासीकाबीच तालमेल मिलाएको उल्लेख गरिएको छ । त्यस्तै,कसरी उनी भरोसायोग्य र . . .


विराटनगरको पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुने गरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्तर्गत नर्मल डेलिभरी भएर जन्मिएको छोरी र छोरा दुवै आ. . .


मोरङ र तेह्रथुममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को-१ ख ७८३५ नम्बरको बसले प्रद. . .


कार्टुनिष्ट रवि मिश्रका ३५ कार्टुन प्रर्दशनी

काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले विहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् । १७ वर्षे करिअरमा अखबार र म्यागेजिनका लागि मिश्रकोतीन हजारबढी कार्टुनहर�. . .


माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने

मकवानपुर । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद�. . .


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मी विजयी

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको य�. . .


रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन् । रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए । बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को वार्षिकोत्सव समारोहल. . .


भारतको अयोध्यामा रामको नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदै,विराटनगरमा सामुहिक दीप प्रज्वलन गरिने

विराटनगर । विराटनगरमा रहेको न्युरो हस्पिटलले भारतको अयोध्या रामको नयाँ रुपको मुर्तिको प्राणप्रतिष्ठा गर्ने दिन भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएको छ । भारतमा आगामी जवनरी २२ अर्थात माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ । यसै विषयमा बुधबार न्युरो कार्डियो �. . .


नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआईजी ढकाललाई

विराटनगर । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक डिआईजी भीमप्रसाद ढकाललाई तोकिएको छ । यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए । यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । नेपाल प्रहरीद्वारा सम्पादित ज. . .


१० वर्षसम्म पनि बनेन तमोर पुल

पाँचथर । पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन पुल ठेक्का लागेको १० वर्षसम्म पनि बनेको छैन । पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका छन् । दशकसम्म पनि पुल निर्माण नभएको भन्दै स्थानीयबासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । पुल नबन्दा दुवै जिल्लाका ब. . .


इटहरीमा पेट्रोल सवारीलाई विद्युतीयमा रुपान्तरण

सुनसरी । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रुपान्तरण गरेको हो । उपमहानगरपालिक�. . .