सम्पूर्ण समाचार

कतार एएफसी कपको राउन्ड अफ १६ मा

काठमाडौं । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ। घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो । कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । यसैगरी ताजकिस्तान र लेवनान एक एक अ. . .


यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको ख�. . .


तराईका अधिकांश भू-भागमा हुस्सु,उच्च पहाडी भू-भागमा हिमपात हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्य�. . .


तेस्रो टी २० क्रिकेट : दोस्रो सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो

काठमाडौं । अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूणर् लक्ष्य दिएको थियो । यो ठूलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्�. . .


कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबार पदभारग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय . . .


पेस्की फछ्र्यौटमा कडा बन्दै राखेप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फछ्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । पेस्की तथा बेरुजु निकै बढेपछि राखेपले पेस्की तथा बेरुजु फछ्र्यौट कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य-सचिव टंकलाल घिसिङले बताए । कार्यद�. . .


गैर आवासीय नेपाली संघलाई मुख्यमन्त्री कार्कीकाे आग्रह : नेताहरूलाई मगन्ते नबनाइदिनुहाेस्

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली संघलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गरेका छन् । गैर आवासीय महासंघद्वारा बुधबार आयाेजित प्रदेश सरकारलाई रगत संकलन माेवाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आ. . .


प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन् । असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । युगाण्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा �. . .


रक्सीमा अखाद्य वस्तु मिलाएर बनाउने गरेको खुलसा, स्थानीयवासीद्धारा रोक्न माग

विराटनगर । घरेलु रक्सीमा अखाद्य वस्तु मिसाएर बेच्न गरेको थाहा पाएपछि स्थानीयवासीद्धारा तत्काल रोक्न माग गरेका छन् । विराटनगर १८ स्थित डघरा टोलमा घरेलु मदिरामा अखाद्य बस्तु लगाएर रक्सी बनाउने गरेको भेटिएपछि स्थानीयवासीले तत्काल रोकिदिन माग गरेका हुन् । नेपाल भारतको सिमानामा पर्ने उक्त वस्तीमा अध. . .


फेसियल सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

विराटनगर । सौन्दर्यकर्मीहरुका लागि फेसियल सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । द अर्किड फेमिली सलोनको आयोजनामा सम्पन्न भएको एक दिने फेसियल डेमो कार्यक्रममा भारतको दिल्लीबाट आएकी प्रशिक्षक जेनीले ६ वटा फेसियलको डेमो प्रदर्शन गरेकी थिइन् । डक्टर ब्लोसन कोचरको अरोमा म्याजिकको कम्पन�. . .


विराटनगरको ट्राफिक चोकमा जीवन विकास स्वीट्सको पसल संचालनमा

विराटनगर । विराटनगरको ट्राफिक चोकमा जीवन विकास स्वीट्सको पसल संचालनमा आएको छ। विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरेको जीवन विकास डेरीले आफ्नो दोस्रो पसल संचालनमा आएको हो। जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जा. . .


मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको बुधबार एक वर्ष पूरा भएको अवसरमा सुदन किरातीले आफ्नो कार्य विवरण सार्वजनिक गरेका छन् । एक वर्षमा आफूले एक सय एक काम गरेका उनले बताएका छन् । बुधबार दिउँसो पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले एक वर्षमा गरेका मुख्यमु. . .