सम्पूर्ण समाचार

झापामा १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

विराटनगर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी �. . .


बेलबारीका झण्डै ६ हजार सुकुम्बासी परिवारलाई जग्गा धनीपुर्जा दिईने

बेलबारी । बेलबारी नगरपालिका क्षेत्रभित्र बसोबास भएका भुमिहिन दलित तथा अब्यबस्थित बसोबास भएका परिवारलाई जग्गा धनीपुर्जा बितरणका लागि तयारी शुरु भएको छ । सोही बमोजिम मंगलबार बेलबारी ३ का ५ दलित परिवारलाई निस्सा प्रमाण बितरण गरिएको छ । भुमिहिन,दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबास भएकाहरुले फारम भर. . .


अध्ययन भन्छ: नुनको विकल्पले हृदय रोगबाट बचाउँछ

नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडिय�. . .


सङ्घीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ : प्रमुख राई

विराटनगर । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो । प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचि�. . .


फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्�. . .


काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी �. . .


झापाबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित १ जना पक्राउ

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ७:३० बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम �. . .


बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार राती करिब ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर दिई आफ्नो घर अगाडी बसिरहेकी ६१ बर्षीया सितादेबि ढकाल घाईते भएकी थिईन । ठक्क. . .


डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना सङ्क्रमण

दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् । स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिर�. . .


छायाँकार विदुर पाण्डेको निधन

काठमाडौं । नेपाली फिल्मका वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ। हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५४ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए। पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । �. . .


वीरगञ्ज महानगरका तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

वीरगञ्ज । पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भ�. . .


हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशक�. . .