सम्पूर्ण समाचार

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भाग�. . .


विराटनगरको आरोहण गुरुकुलमा ‘लौ आयो ताजा खबर’

विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा आजदेखी सुरेन्द्र नकर्मीद्वारा लिखित लघु नाटक ‘लौ आयो ताजा खबर’ मञ्चन भएको छ ।  माघ २० गतेसम्म २९ गते सम्म नियमित मञ्चन हुने नाटकको मंगलबार औपचारिक मञ्चन गरिएको छ । कक्षा ११ को अनिवार्य नेपालीमा समावेश यो नाटकले लागूपदार्थ दुव्र्यसनी र त्य�. . .


विराटनगरमा महिला पत्रकारहरुका लागि ‘भिआईए’ स्क्रिनिङ तथा स्तन क्यान्सर परीक्षण

विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगाको सहकार्यमा महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पतालका चिकित्सकहरुको टोलीले मंगलबार १८ जना महिला स्वास्थ्य चेकजाँच. . .


राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

जापान (टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग �. . .


डनबस्को स्कुलका खेलाडीलाई पुरस्कार तथा सम्मान

विराटनगर । प्रथम मेयरकप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा उपविजेता बनेको डन बस्को स्कुलले आफ्ना विद्यार्थी खेलाडीहरूलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा विद्यार्थी खेलाडीहरूलाई ट्रयाकसुट वितरण गरिएको थियो। सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटन. . .


सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने,‘सामाजिक सञ्जालको संचाल�. . .


ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले पार्टी छाडे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका. . .


निधारमा ताकेर गोली ठोक्नेहरुविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्ने क्रान्तिका लागि आफू थप त्याग र कठोर तपस्याका लागि तयार भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिक�. . .


फोन आउँदा तर्सन्छन् विराटनगरका उद्योगी, रिङ्गटोन बज्न थालेपछि घर्रामा मोवाइल

विराटनगर । निर्वाचन नजिकीएसँगै बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् । तर, यो रकम उम्मेदवारको आफ्नै आम्दानीबाट आ�. . .


मोरङमा मतदाता सक्रिय, मतदानका लागि यीमध्ये कुनै एकमात्रै कागजात भए पुग्छ

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा विराटनगर । निर्वाचन नजिकिँदै जाँदा मोरङका सर्वसाधारण मतदाताहरू मतदानका लागि क्रमशः सक्रिय हुँदै गएका छन्। निर्वाचन आयोगले मतदाता तथा उम्मेदवार दुवैका लागि आचारसंहिता सह. . .


निर्वाचनको बढ्दो उत्साह, शैक्षिक क्यालेन्डर बदलिँदा ओझेलमा विद्यार्थीको चिन्ता

स्वस्तिका भट्टराई विराटनगर । अघिल्ला झैँ यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि मतदान स्थल विद्यालयमा छन् । विद्यार्थीको बार्षिक परीक्षा नजिकदै गर्दा चर्किएको चुनावको माहोलले विद्यालयको पठनपाठनमा बाधा पारिसकेको छ । राजनीतिका कुरा चौकका चिया पसलदेखि घरका भान्सासम्म छिरिसकेको छ । विद्यार्थी�. . .


अनलाइन सञ्जालमार्फत मत गोपनीयता भंग नगर्न निर्वाचन आयोग मोरङको आग्रह

विराटनगर । निर्वाचन आयोग, नेपालले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ। फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भ. . .