सम्पूर्ण समाचार

भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार १४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ�. . .


विराटनगर १४ बाट ६१ किलो गाँजा बरामद

विराटनगर । विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा लागुऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ । बुधबार दिउँसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को२ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सि�. . .


जोखिमपूर्ण स्थान छाडेर सुरक्षित स्थानमा जान मुख्यमन्त्री राईको आह्वान

विराटनगर । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा बराहक्षेत्र र बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्ल�. . .


नेप्से परिसूचक ६.७२ अंकले घट्यो

काठमाडौं । शेयर बजार आज बुधबार बजार परिसूचक नेप्से ६.७२ अंकले घटेर २१८६.७७ विन्दुमा झरेको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त उपसूचक भने बढेको छ । बुधबार नेप्सेमा गिरावट भएपनि कार�. . .


शंकास्पद यात्रु रहेको आशंकामा रोकिएको जहाज २ घण्टापछि मुम्बई प्रस्थान

काठमाडौँ । काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको बिमानमा शंकास्पद व्यक्त्ति चढेको सूचनापछि प्रहरीले रोकेको जहाज करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ । कैलाली प्रहरीको सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले उक्त्त विमान रोकेर चेकजाँच गरेको थियो। जहाज�. . .


सप्तकोशी कटान क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्दै

विराटनगर । सप्तकोशी नदीले धार परिवर्तन गरेर प्रभावित भएको उदयपुरको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहितको टोलीले त्यहाँ पुगेर स्थलगत निरीक्षण गर्नु भएको हो । सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क�. . .


बाढी नियन्त्रणका विषयमा ऊर्जामन्त्री र भारतीय राजदूतबीच छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवम् बाढी नियन्त्रणका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका क. . .


अभियान लघुवित्तको आईपीओ खुल्यो

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु. एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम�. . .


प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपिय. . .


धनकुटाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् । मंगलबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकज. . .


झापामा ब्राउन सुगरसहित एकजना महिला पक्राउ

झापा । झापामा प्रहरीले लागुऔषध ब्राउन सगुरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छिन् । ्अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई मंगलबार लागुऔषध ब्राउन . . .


श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट,तपाईलाई पर्यो?

काठमाडौं । बुधबार श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्�. . .