सम्पूर्ण समाचार

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाईका लागि यस्तो न. . .


यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन् । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । . . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै, बेलाय�. . .


एएफसी एसियन कप फुटबलको उपाधि कतारलाई

काठमाडौं । एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले शनिबार राति जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए । तर उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन् । अफिफ एएफसी एशिया क�. . .


व्यक्तिगत लाभ नहुँदा सरकारले काम गरेन भन्न मिल्छ ?:मुख्यमन्त्री कार्की

धरान । मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटनपछि उनले देश र प्रदेशभरि सडक सञ्जाल निर्माण, अमेरिका बस्ने छोराछोरीहरूसँग घर बसेरै प्रत्यक्�. . .


चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टिम विजयी

काठमाडौं । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन-नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५-१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो । नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीचको खेलको उद्घाटन राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका �. . .


विराटनगरमा सोनाम ल्होसारको रौनक(फोटो फिचर)

विराटनगर । तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन् । कार्यक्रमको आयोजना गरेर शनिबार तामाङ घेदुङ संघ विराटनगरले ल्होसार मनाएका हुन् । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रम�. . .


खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्. . .


प्रेम दिवसको नाममा विसंगती

काठमाडौं । पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिंदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्टर अन्तर्गत ७ फे�. . .


भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका-९ बैदर भञ्याङमा विद्यालय स्थापना गर्नुभएको हो । उहाँले वि.सं.२०४६ मा �. . .


गजल

-उषा केसी बित्दैछ रात सधैं भिज्दैछ सिरानी लेखेर नसकिने भयो अब कहानी मध्ये रातमा आउँछौ प्याला पिएर प्यालासँगै पिउँदैछौं सधैं मेरो जवानी निष्ठुरी भै छोडेर जान सक्दिन कहिले मनमुटु भित्र राखेकोछु तिम्रो निशानी हुरी आधी थेग्दै कैयौ वसन्त बिताए अझै कति थेग्नु पर्छ असिना पानी अकेली थिए साथ दिँदै. . .


अथाहै गुमाए…

-सुरज दाहाल मैले अथाहै धेरै शब्दहरू गुमाए लागत हिसाब नगरी नदेखेका संगितहरु गुमाए तिमी सग नसुनेका गितहरु गुमाए मैले नभोगेका कथाहरु गुमाए मैले नपोखेका आँसुका थोपाहरु गुमाए तिमीले नगरेको उधारो प्रेम पनि गुमाए सायद चौराहमा छरिएको पर्चा झैँ मैले मेरा भावनाहरु गुमाए मैले चाहनाहरु गुमाए मैले सबै मन�. . .