सम्पूर्ण समाचार

पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६४ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४ सय ५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण�. . .


विराटनगरको आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्. . .


एसईईकाे नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् नतिजा

 विराटनगर।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा �. . .


एसईईकाे नतिजा सार्वजनिक हुँदै: यी हुन रिजल्ट हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक हुँदैछ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । बुधबार दिउँसो तीन बजे सार्वजनिक हुन्छ भनिए पनि नतिजा सार्वजनिक गर्न केही ढिलाई भएको छ �. . .


नेप्से परिसूचक आज २३.८३ अंकले बढ्यो

काठमाडौं । मंगलबार झण्डै ४४ अंकले घटेको शेयरबजार बुधबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ । व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ व. . .


कांग्रेस नेत्री सोनिया गान्धीको बयान जारी

नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा कांग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ । इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बो�. . .


बङ्गलादेशले टी–२० विश्वकप आयोजना गर्ने

बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकुद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ । साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्स. . .


स्रोत नखुलेको ५ लाख नगद सहित एकजना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २-०३-१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले. . .


चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् । यससँगै �. . .


जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

कर्णाली । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन । कर्णालीको जु. . .


जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उ. . .


सुन्दरहरैँचामा पैनीले बगाउँदा ५ बर्षीय बालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । बुधबार बिहान करिब ९:३० बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी बेदान्त अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा �. . .