सम्पूर्ण समाचार

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण

काठमाडौं । बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भे�. . .


मोरङको कटहरीमा लैङ्गकि हिंसा सम्बन्धी एक दिने जनचेतना कार्यक्रम

विराटनगर । मोरङको कटहरीमा लैङ्गकि हिंसा शिर्षकमा कानुन सचेतना सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएका छन् । कटहरी गाउँपालिकाको सभाहलमा शनिबार आयोजित सो कार्यक्रम समाज कल्याण युवा क्लबको आयोजनामा र लुक्ला नेपालको सहयोगमा सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिकाका प्रमुख देवरा. . .


निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ । त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र स�. . .


झापाको मेचीनगरबाट अवैध सुपारी सहित सवारी साधन बरामद

विराटनगर । झापाको मेचीनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा कर�. . .


विराटनगरको महेन्द्रचौक देखी बरगाछी सम्मको डिभाइडरको दृष्य (फोटो फिचर)

विराटनगर । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाई कुरुप बनाउदै । कोशी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौक उत्तर–दक्षिण सडकको केन्द्र भागमा बनेको डिभाइडरमा घाँसे मैदान, चौपायको चरन बन्यो । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाइ कुरुप बनाएको छ । सहकर्मी प्रेम देवानले खिच्�. . .


विराटनगरको पोखरिया विद्यालयमा सामाजिक अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम

विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सामाजिक अपराधको बारेमा जानकारी गराइएको छ । कक्षा ९, १०, र १२ मा पढ्ने विद्यार्थीहरूलाई साइबर अपराध , दुव्र्यसन , महिला हिंसा लगायत अन्य सामाजिक अपराधको बारेमा जानकारी गराइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज द. . .


विराटनगरका समाजसेवी गोयलद्वारा काली मन्दिरलाई आर्थिक सहयोग

विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विराटनगरको कालीमन्दिर व्यवस्थापन समितिलाई रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी गोयलले काली मन्दिरमा भइरहेको श्रृङ्गार कार्यका लागि रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् । गोयलले व्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी न�. . .


विराटनगरको सजिलो फिट्नेस एण्ड जिमद्वारा रक्तदान कार्यक्रम

विराटनगर । विरामीलाई रगतको अभाव भईरहेको बेला विराटनगर-४ मा रहेको सजिलो फिट्नेस एण्ड जिमद्धारा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिम क्लवले शनिबार बिहान आयोजना गरेको खुला रत्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । क्लवले मासिक रुपमा सामाजिक कार्यक्रमहरु गर्दै आएको सजिलो फिट्नेश एण्ड ज�. . .


नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलस�. . .


अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगम. . .


श्रीलङ्काका विभिन्न ठाउँमा कफ्‌र्यु आदेश

श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्‌र्यु आ. . .


भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछ�. . .