सम्पूर्ण समाचार

बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय . . .


पाथीभरा क्षेत्रमा केबलकार निर्माण बन्द गर्न सात दिने अल्टिमेटम

काठमाडौं । पाथीभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै छुट्टाछुट्टै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास �. . .


राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन् ।  ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प. . .


नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : न. . .


मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गु�. . .


गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्. . .


‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ काठमाडौंमा सुरु

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक गतिविधिहरुले मानव सबैलाई जोडेको बताएका छन् । शनिबार‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ तेस्रो संस्करणको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सांस्कृतिक अन्तरक्रियाले संसारलाई जोडेर बाँधेको बताएका हुन् । उनले भने,‘यो सांस्कृत�. . .


अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छायाङ्कन हुँदै चलचित्र ‘एक्लो’

काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रमा सेट निर्माणको काम भइरहेका छ भने चलचित्रका निर्देशक प्रदीप साही, छाय. . .


मुक्तक

-सविना श्रेष्ठ मुक्तक-१ नजिक आउनै पर्दैन भो तिमीलाई टाढैबाट चिनिसके सहि केहो गलत केहो नसम्झाउ म आफै हिँडिसके आँसु र पिडा दिने टाढाको मान्छे चाहिदैन महोदय प्यासमा पनि आँसु पिउँदै जिउँन मैले नि सिकिसके।। मुक्तक-२ तिम्रो काखमा पीडा बिसाउँदै ठूलो सास फेर्न मनछ एकैछिन भएपनी अंगालोमा बेस्सरी बेर्न मनछ. . .


गजल

-अरुण खड्का म सारा जवानी बिताएर आएँ नतोडी म वाचा निभाएर आएँ तिमी जून मेरो तिमी नै सितारा म तिम्रो बिहानी चियाएर आएँ म भन्छु सधैं नै तिमी हौ सहारा भरोसा दिई मन मिलाएर आएँ सहारा कसैको नपाएर मैले भिजेको सिरानी फिँजाएर आएँ सुराको नशामा चलाएर पाऊ फकाएर प्याला पिलाएर आएँ ।। काठमाडौं. . .


लघुकथा : आँगन

-ऋषि तिवारी एकासाँझ आफ्नो बेडरुममा छिरेँ । ढोकामा चुकुल लगाएर बसेँ । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।" मैले भित्रैबाट जवाफ फर्काएँको थिएँ । "किन ढोका खोल्नु ?" म एकछिन साहित्यमा रमाउँदै छु। उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि म साहित्य रुपी बगैंचामा रमाउँछ. . .


सत्यको छाल

-इशु पन्त संसार सबै साँगुरो देखेकी छु मलाई के धमिलो, के पानी घरबाटै चित्कार गर्न सिकेकी छु मलाई के रात, के घात एकचोटी जानी नजानी अन्जानमा रगतको सागर डुबेकी छु मलाई के छुत, के अछूत म त त्यही मलमको सहारामा बाँचिरहेकी छु मलाई के पहिरो, के गहिरो म त सत्यमै रमाइरहेकी छु मलाई के डर, के कहर म त त्यही लोकमा रमाइ�. . .