सम्पूर्ण समाचार

अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइयो

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र ले. . .


धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट गाँजा सहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र �. . .


विराटनगरका विभिन्न स्थानका मठ मन्दिरमा फूलपाति बढ्याइँ (फोटो फिचर सहति)

विराटनगर । नवरात्रको आज सप्तमीका दिन फूलपाति । विरानगरमा रहेका विभिन्न स्थानका मठमन्दिरहरुमा फूलपाति बढ्याई गरि फूलपाती भित्राइएको छ । मोरङ जिल्ला अदालत हातामा रहेको निशानी भगवतीको मन्दिरबाट पूजाआजा गरी फूलपाती डोलीमा राखी डोलीलाई बगलामुखी मन्दिरमा लगी पूजा गरिएको थियो । निशानी भगवती मन्दिरबा�. . .


सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद

विराटनगर । सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खट�. . .


आगजनी र तोडफोड भएका संरचना हेरेर मेयर कोइराला भक्कानिए

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् ।तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित मह. . .


विराटनगरका प्रहरी निरीक्षक कविन राई ‘भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।राईले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह ग�. . .


आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुप�. . .


पूर्व प्रधानमन्त्री ओली सहित ५ जनालाई विदेश जान रोक

विराटनगर । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ आयोगले उनीहरूको राहदानी(पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश �. . .


मोरङ व्यापार संघद्धारा जिल्ला प्रशासन कार्यालय मोरङलाई गाडी हस्तान्तरण

विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक थान ल्याण्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो । बातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन) ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहे. . .


अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजद�. . .


विजया दशमी, खुशी बाँडेर मनाउँ

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहारको रुपमा नेपालमा दशैं मनाउने गरिन्छ । विशेष त यो हिन्दुधर्मालम्बीको. . .


नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् । आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे ।‘हामी देश र जनतालाई माथि रा�. . .