विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्रसभागृह प्रयोग गर्ने सम्झौता नै नभई कोशी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन त्यहाँ सञ्चालन गर्ने निर्णय गरेको छ । यस अगाडी प्रदेशसभा वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने चर्चा चलेपछि यस अगाडी चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चा�. . .
काठमाडौं । कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारी बिच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर�. . .
संखुवासभा । आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कम�. . .
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे छलफल भएको छ । बैठकमा इतिहासविद् श्रीरामप्रसाद उपाध्यायले पाठ्यक्रममा सुवेदार दयाराम खड्काको योगदान समेटिनुपर्ने आवश्यकता औँल्याएका छन् । उपाध्यायले सुवेदार दयाराम खड्का�. . .
काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुन�. . .
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा . . .
काठमाडौं । चलचित्र ‘शिवांश’ को नयाँ पोस्टर सार्वजनिक भएकाे छ । चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश �. . .
मोरङको रंगेली नगरपालिका २ स्थित बेतौनाका ४५ वर्षीय सहमद हुसेन नजिकै नविन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्न पुगे । उनले एउटा रेडबुल खरिद गर्दा एक हजारको नोट निकालेर पुरीलाई दिए । रेडबुल खरिद गर्दा एक हजारको नोट साटेका उनले फेरी उज्जल ढकालको किरानामा पुगेर उधारो तिर्दा अर्को हजारको नोट. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा पनि भइरहेको �. . .
सोनु साह विराटनगर । बजारमा दिनदिनै सुनको मूल्य बढ्दै गएपछि सुनचाँदी व्यवसायीहरू चिन्तित बनेका छन्। बिहानैदेखि पसल खोलेर बसे पनि अपेक्षित रूपमा बिक्री नहुँदा व्यवसाय सुस्ताएको व्यवसायीहरूको गुनासो छ। विवाहको सिजन चलिरहे पनि सोचेअनुसार सुनको कारोबार नभएको उनीहरू बताउँछन्। पछिल्ला केही वर्षयता लग�. . .
१५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउ�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो । उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खु�. . .