सम्पूर्ण समाचार

विराट क्याम्पस (सोम्स)द्वारा सामुदायिक विद्यालयका दुई शिक्षकलाई सम्मान

विराटनगर । विराटनगर ९ संसारीमाई स्थानमा रहेको विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) ले सामुदायिक विद्यालयका दुई शिक्षकलाई सम्मान गरेको छ । सोम्सले लामो समयसम्म अध्यापनगरि शिक्षा क्षेत्रमा योगदान पुर्याएका विराटनगर ५ का शिक्षक धर्मानन्द खरेल र रंगेली ४ आमतोलाका शिक्षक रामभक्त धमलाल. . .


पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् । २५३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३८९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले अझै केही दि�. . .


ग्रामथान गाँउपालीकाद्वारा दलित समुदायका विद्यार्थीलाई ३ सय थान व्याग वितरण

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । अति विपन्न समुदायका विद्यार्थीहरुलाई किताबकपि बोक्न समेत समस्या भईरहेको बेल. . .


काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहा�. . .


नेकपा एमाले कोशी प्रदेश संसदीय दलको नेतामा राना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगरलाई मनोनीत गरिएको छ । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन् । सचेतकमा सृजना राईलाई मनोनीत गरिएको छ । दुवै जनालाई संसदीय दलका नेता एवं मुख्यम�. . .


कानेपोखरी र सुनवर्षी जोड्न डाँस खोलामा बन्यो पुल

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ र सुनवर्षी नगरपालिका–१ जोड्ने डाँस खोलामा पक्की पुल निर्माण भएको छ । सम्झौता भएको चारवर्षपछि निर्माण सम्पन्न भएको पुलको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाँईले बुधबार उद्घाटन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय मोरङको छ करोड ७१ ल�. . .


राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार. . .


नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो

काठमाडौँ । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पा�. . .


नेपालको प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर

काठमाडौँ । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक ह�. . .


नेकपा एमालेका सचिव रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी

विराटनगर । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी ल�. . .


सरकारका सचिव पक्राउ

विराटनगर । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको हो । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थिय�. . .


एसीसी प्रिमियर लिग विजेता नेपाल क्रिकेटर र प्रशिक्षकलाई जनही छ लाख दिने सरकारको निर्णय

विराटनगर । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले खेलाडी र प्रशिक्षकलाई जीतको सम्मानमा पुरस्कार गर्ने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदा�. . .