विराटनगर । तेह्रथुमको छथर गाउँपालिकाले ‘कोदोको लोकल रक्सी’ कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ । घरेलु मदिरााई प्रतिबन्ध लगाउनु भन्दा पनि मापदण्ड अनुसार कानुन निर्माण गरेर बजारीकरणका ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय स्तरमा उपलब्ध �. . .
विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा नेपाल र ओमानबीचको खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू भएको हो। टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि ओमानले अहिले ब्याटिङ गर्दै छ। समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले प�. . .
काठमाडौँ । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यट�. . .
विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाले. . .
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको . . .
सुजता लिम्बु विराटनगर । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल अझैपनि भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली बजार पछी हट्न सकेको छैन । पुष्पगुच्छाका लागि प्रयोग गरिने खालको फूलमा नेपाल आत्मनिर्भर भएपनि माला बनाउनका लागि सयपत्री फूल आयात हुन्छ । अझै भारतको भर पर्नुपर्ने अवस्था रहेको फूल व्यवसायीह. . .
विराटनगर । राष्ट्रिय राजमार्गको सुन्दरता त्यसको व्यवस्थापनबाट झल्कन्छ । यसको महत्व अन्तराष्ट्रियस्तरसम्म पनि रहने गरेको हुन्छ । तर, नेपालमा राष्ट्रिय राजमार्ग सवारी आवागमनका लागि मात्रै प्रयोग भने हुने गरेको पाइदैन । त्यसमा पनि राजमार्गसँगै समेटिएका शहरी क्षेत्रमा भने सवारी आवागमन भन्दा धेरै सव�. . .
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रियसभाको निर्वाचन माघको दो. . .
विराटनगर । तीनवर्ष अगाडी २०७७ कात्तिक ३ गते कटहरी गाउँपालिका–३ का ३१ वर्षीय रामप्रसाद राजबंशी घरबाट अर्कोसँग साथ लागेर कामका लागि निकालिए । सुस्त मनस्थितिका उनलाई घरमा कोहि नभएको मौका पारेर स्थनीय रक्की भन्ने फरमेश राजबंशीले घरबाट लिएर हिँडेका थिए । ‘उनी पैसा चिन्दैनन्, अनि सुस्त मनस्थिति भएका कार�. . .
विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेशको सामूहिक राजस्व संकलनको विद्येयक २०८० लाई प्रदेशसभामा प्रस्तुत गर्ने निणर्य गरेको छ। मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निणर्य गरेको हो । प्रदेश सरकारको यो निणर्य महत्वपूर्ण रहेको प्रदेश सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए । ‘कोशी प्रदेशको. . .
भरतपुर । अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्र�. . .
विराटनगर । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल छनोट भएमा नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। कलेजले बुधबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। उक्त पुरस्कार रकम प्राप्त गर्न आईसीसी टी-२० विश्वकप २०२४ क्रिकेटमा छनोट हुनुपर्ने छ। साथै जारी प्रतियोगिताको फाइनलमा विजे. . .