सम्पूर्ण समाचार

पछिल्लो २४ घण्टामा थप ४३ मा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५२ को पिसीआर र एक हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १४ जना कोरोना भाइरसबाट सङ्क्र�. . .


विराटनगरको नीति : पूर्वाधार विकास र स्वास्थ्य सुधार

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगरको लक्ष्य प्राप्ति गर्ने उल्लेख गरिएको छ । नीति कार्यक्रमका अनुस�. . .


मनसुन थप दुई प्रदेशमा प्रवेश

काठमाडौँ । यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ । नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्र. . .


मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । स�. . .


विराटनगरमा जारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलका खेल सम्पन्न

विराटनगर । स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलको खेल सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबारको मेन्स सिंग्लसमा संखुवासभाका प्रवीन लिङ्थेप, राजधानी युथ क्लबका सुप्रिम पन्त, भोजपुरका विशाल तामाङ, धनकुटाका विशाल पराजुली, संखुवासभाका सुनिल कार्की, बेल्टार ब्याडमिन्टन एकेडेमी�. . .


विराटनगर आयल निगम अगाडी राप्रपाको सडक अवरुद्ध (फोटो फिचर सहित)

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति मोरङले आयल निगम अगाडी शुक्रबार आदा घण्टा सडक अवरुद्ध पारेको छ । सरकारले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि गरेको भन्दै आयल नियम घेराउ गर्दै सडकमा बसेर आदा घन्टा सडक अवरुद्ध पारेको हो । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङ सहित विरोध �. . .


नेपालमा किशोरीको प्रजनन दर उच्च

काठमाडौँ । नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था (१५ वर्षदेखि १९ वर्ष) को प्रजनन दर ६३ प्रतिशत र�. . .


बाढी विपद् जोखिम व्यवस्थापनको तयारीमा जनप्रतिनिधि

दमक । वर्षासँगै खोला नदीका बस्तीमा जोखिम बढेपछि झापाको अधिकांश स्थानीय सरकारले पूर्वतयारीस्वरुप विपद् व्यवस्थापनको तयारीमा जुटेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानीय सरकारले विपद् जोखिमको व्यवस्थापन गर्न आन्तरिक पूर्वतयारी सुरु गरेका छन् । जिल्लाका विभिन्न खोला नदीको क�. . .


उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपल�. . .


पूर्वका भारतसितका सीमा सिल

झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन जिटिए चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । उहाँले भारतीय पक्षले गरेको पत्राचारप�. . .


ड्रागन खेतीबाट मनग्ये आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को मैरवा गाउँमा गरिएको ड्रागनखेती देखेपछि सबै दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन् । सोखेती गरेको ठाउँ तुलसीपुर घोराही सडकखण्डको छेउमा पर्ने भएकाले तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दूरीका यातायात साधनबाट यात्रा गर. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्रा�. . .