सम्पूर्ण समाचार

कोरोना सङ्क्रमित एकको मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्ट�. . .


सीमा जोडिएको विराटनगर सधैं किन सुस्त ? यस्तो छ सीमावार र पारको मूल्य आंकडा

विराटनगर । विराटनगरका व्यापारीको सधैं एउटै गुनासो हुन्छ । बजार मन्दि छ खरिद–बिक्री छैन । प्रसङ्ग बिनाका मुद्दा उठाउँदा समेत विराटनगरका व्यापारी भन्न भुल्दैनन–जोगबनीका व्यापारी पोस्न यहाँ यस्तो निर्णय लागु गरियो । जस्तै विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेध गर्ने निर्णय गर्दा यहाँका कतिपय रा�. . .


कोशी प्रदेश : प्रदेश प्रमुखद्धारा दुईवटा अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबार मन्त्रीपरिषदको सिफारिसमा स्थानीय दुईवटा अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा २०२ को उपधारा(१) बमाजिम प्रदेश मन्त्रीपरिषदको सिफारिस स्थानी. . .


सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता

काठमाडौं । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो । न�. . .


विराटनगरमा खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियान. . .


विराटनगरमा स्टार्टअप नीति तर्जुमा संवाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि बिहीबार विराटनगरमा सरोकारवालाहरुबीचको सम्वाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्वाद आयोजना गरिएको हो । प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्र�. . .


कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

सुन्दरहरैँचा । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो भएको छ । कोशी प्रदेश खेलकु. . .


विराटनगरमा एकजना बृद्धद्वारा आत्मादाह प्रयास, गम्भीर घाईते उनको उपचार हुँदै

विराटनगर । विराटनगर–४ तित्रीगाछीमा एक बृद्धाले पेट्रोल छर्केर आत्मादाह प्रयास गरेका छन् । मोरङको लेटाङ नगरपालिका–७ स्थायी ठेगाना उल्लेख भई हेटौडा बस्दै आएका ६५ वर्षीय गोबिन्दप्रसाद नेपालले बिहीबार आत्मादाह प्रयास गरेका हुन् । उनका आफन्त विराटनगरमा समेत बसोबास गर्दै आएका छन् । मोरङका प्रहरी नायव. . .


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सा�. . .


इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात . . .


पल शाहले मेयर हर्क साम्पाङलाई गैंती-बेल्चा उपहार

विराटनगर । नायक पल शाहले धरानका मेयर हर्क साम्पाङलाई गैंती-बेल्चा उपहार दिएका छन्। बिहिबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर नायक शाहले गैंती-बेल्चा उपहार दिएका हुन्। इटहरीमा आयोजित नेपाली परम्परागत खाना प्रस्तुती दिएका थिए। उक्त महोत्सवबाट प्राप्त पारिश्रमिकको केही रकम आफू. . .


मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल भएको बताउनु भएको छ । अर्थ मन्त्रालय राजश्व परामर्श समितिको आयोजनामा बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री महतले मौद्रिक नीतिमा सुधार ल्याएर अर्थतन्त्रको ट्रयाक फर्काउन�. . .