सम्पूर्ण समाचार

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आईतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । १५ रुपैय�. . .


प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

काठमाडौँ । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावा�. . .


विपतमा उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, महसुसको सिकाई महत्वपुर्ण हुन्छः मन्त्री कार्की

विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .


कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

टीकापुर । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति . . .


रामकली छ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर । लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् । रामकलीलाई उहाँका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु-याएका थिए । यसपछ. . .


मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर. . .


ककनीको उच्च भोल्टेजको तारमा चढेका विकको हेलिकप्टरबाट उद्धार

काठमाडौं । बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका विकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो । प्रसारण लाइनमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका–१२ घर भएका माइला विक हुन् । �. . .


नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिदै सुरु भयो जेसिजको तालिम सप्ताह

विराटनगर । विराटनगर जेसिजले आफ्नो बार्षिक कार्यतालिका अनुसार तालिम सप्ताह सुरु भएको छ । ५ दिन सम्म चल्ने तालिममा विभिन्न किसिमका तालिमहरु संचालन हुने जेसिज ले जनाएको छ । पहिलो दिनको कार्यक्रम निर्वाचित जनप्रतिनिधिलाई बधाइ शुभकामना तथा संसदिय बैठक संचालन तालिम विराटनगर जेसिजको सभाहलमा सम्पन्न भए. . .


कैलालीको गोदावरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ क. . .


स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् । महानगर प्र�. . .


विराटनगर बरगाछीमा कृष्णप्रसाद कोइरालको सालिक अनावरण

विराटनगर । विराटनगरको वरगाछी चौकमा कृष्णप्रसाद कोइरालाको सालिक शनिबार अनावरण गरिएको छ । विराटनगर महानगरपालिका र बरगाछीको गुराँस पुस्तकालयको साझेदारीमा निर्माण गरिएको सालिकको पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्नु भएको हो । कलाकार धनयात्राले सालिकको निर्माण गर्नुभएको हो । गुराँस पुस्तकालयका प. . .


नेपाल खेलकुद महासंघ विराटनगरको संयोजकमा विज्ञान

विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको शनिबार सम्पन्न बिस्तारित बैठकले संयोजक बिज्ञान शर्मा चापागाई र सह–संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ। ५१ सदस्यीय आयोजक कमिटी गठन गर्नुको साथै १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह–संयोजक तोकेको हो। असार १८ गते नेपाल खेल. . .