सम्पूर्ण समाचार

काठमाडौँमा व्यवसाय, मोरङमा परीक्षा लेखाउने ठेक्का

विराटनगर । मोरङका एसईई परीक्षा केन्द्रमा एकै दिन २०० संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको घटनाले शिक्षामा भएको बेथितिको संकेत गर्छ । मोरङका तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका २ सयजना नक्कली परीक्षार्थीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिइएको थियो । केराबारी गाउँप�. . .


एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अब प्रधानमन्त्रीले चुस्त टिमका �. . .


डब्लुएचओले धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने ज. . .


आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर�. . .


ओबिलाई मिडिया र उद्यमशीलता क्षेत्रमा योगदानको लागि सम्मान

विराटनगर । विराटनगरबाट प्रकाशित÷प्रसारित ओबि मिडिया प्रा.लि.ले अवार्ड पाएको छ । नेपाल इन्टरप्रेनर सोसाइटी काठमाण्डौंले मिडिया र उद्यमशीलता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । राष्ट्रियस्तरको मिडियाले उद्यमशीलता अभियानमा गरेको योगदानमा ओबि मिडिया समेत उत्कृष्टमा परेको भन्�. . .


अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् । उक्त शाखाले. . .


रासायनिक मलको विकल्पमा जैविक मल

झापा । खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुप. . .


आन्दोलनरत पक्षसँग सरकारले वार्ता गरोस् : विष्णुमाया तुम्बहाम्फे

 अघिल्लो कार्यकालको प्रदेशसभा बैठकमा रोष्ट्रमबाटै तत्कालिन प्रदेश १ को नाम ऐतिहासिक पृष्ठभूमि तथा पहिचानको आधारमा हुनपर्ने माग राख्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केन्द्रिय उपाध्यक्ष विष्णुमाया तुम्बहाम्फे यतिबेला सडक आन्दोनमा छिन् । फागुन १७ गते बसेको प्रदेशसभा बैठकले बुहमतका साथ प्रदे�. . .


दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो �. . .


विराटनगर महानगरले तोकेको पार्किङ्गस्थलमा सिसी क्यामरा र बत्ति जडान गरिने, स्थान थप्ने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । पार्किङस्थललाई सुरक्षित बनाउन सिसी क्यामरा र बत्ति जडान गरिने निर्णय भएको हो । महानगरपालिकाले सरोकारवालासँग बिहीबार गरेकोे बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय भएको. . .


दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

काठमाडौँ । दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चु. . .


टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइद�. . .