काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई भन्ने बताएका छन् । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको विषयमा जानकारी दिँदै अभिनेता हमालले फिल्ममा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने संदेश रहेको बताए । उनले भने, . . .
विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ । स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् । गत माघ २१ गते आयोजित एक विवाह कार्यक्रममा करिब. . .
काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम. ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार नेपाल �. . .
रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा . . .
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज(मंगलबार) मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन् । मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु भएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ । य�. . .
काठमाडौैं । पछिल्लो समय काठमाडौंमा क्यामेरा चोरी तथा ठगीका घट्नाहरु बढिरहेका छन् । इलाम नगरपालिका–४ घर भइ हाल ललितपुरको इमाडोलमा बस्दै आएका १९ वर्षीय दिक्षान्त दुलाल नाम गरेका व्यक्तिले फिल्म क्रू नेपाल प्रालिबाट भाडामा क्यामेरा लिने सम्झौता गरी क्यामेरासहितका सामग्री लगेर हालसम्म फिर्ता नगरे. . .
विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । दुवै जनालाई सोमबार साँझ ६ बजेतिर इलाका प्रहरी कार्यालय बेलबार�. . .
काठमाडौँ । काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ गठनको पहल नेपालले लिनुपर्ने र �. . .
काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका छन् । सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्य. . .
काठमाडौं । ग्रीनल्यान्डको राजधानी नूकमा फ्रान्स र क्यानडाले औपचारिक रूपमा आफ्ना कूटनीतिक कन्सुलेट उद्घाटन गरेका छन् । आर्कटिक क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय चासो र अमेरिकाले ग्रीनल्यान्डप्रति देखाएको रणनीतिक रुचिका बीच यी कन्सुलेट स्थापना भएका हुन् । डेनमार्क अन्तर्गतको अर्ध–स्वायत्त क्षेत. . .
काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस ‘एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ मनाइँदैछ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । जसका कारण हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो भने तरा�. . .