सम्पूर्ण समाचार

जापानिज इन्सेफालाइटिस रोग र यसबाट बच्ने उपायहरु

जापानिज इन्सेफालाइटिस (Japanese Encephalitis - JE) मस्तिष्कमा असर गर्ने एक गम्भीर भाइरल रोग हो, जुन संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग विशेष गरी एशियाली देशहरूमा देखिन्छ र नेपालको केही तराई क्षेत्रहरूमा पनि यो रोगको जोखिम रहन्छ। नेपालका विशेष गरी तराईका दक्षिणी भागहरू (जस्तै रौतहट, सर्लाही, धनुषा, बर्दिया आदि. . .


विदेश पठाउछु भन्दै लामो समयसम्म नपठाएपछि पिडितहरुले घेराउ गरे विराटनगरमा घर (फोटो फिचर)

विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाख सम्म रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । आईतबार पिडितहरुले पौडेलको घरमा. . .


“बालेन अब संयमित बन्नुपर्छ, विवेकशील बन्नुपर्छ” – विवेक दाहाल 

“यो देशमा म एउटा मानिस खोजि रहेछु” गायक शिशिर योगीको यो गीत केवल शब्दको संगालो होइन, यो त नेपाली जनताको मनभित्रको आवाज हो। दशकौँदेखि नेपाली जनता त्यही मान्छे खोज्दै छन्  जसले देशलाई दलभन्दा माथि, सत्ता भन्दा टाढा र स्वार्थभन्दा पर राखोस्। तर आजसम्म पनि त्यो मानिस हामीले भेट्न सकेका छैनौं। हाम्रो इतिह. . .


चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ । चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ । सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बता. . .


बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइ. . .


उद्योगमा काटिएको बिद्युत आपूर्ति सहजीकरण गर्न संगठनको माग

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशभरका उद्योगमा बिद्युत सुचारु गर्न उद्योग संगठन मोरङले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नुझाएको निहुँमा केहि उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन ठप्प भएको संगठनले तत्काल बिद्युत उपलब्ध गराउन माग गरेको हो । आइतबार विज्ञप्ति जारी गर्दै �. . .


सेवा अवरोध भएर नविकरण म्याद गुज्रेका सवारी र लाइसेन्स जरिवाना मिनाहा

विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनपछि कार्यालय बन्द रहेर सवारी साधन अनुमति पत्र (लाइसेन्स) नविकरणको म्याद गुज्रेर लाग्ने जरिवाना मिनाहा गर्ने भएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण रोकिएका सवारीसाधन र चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणमा जरिवाना मिनाहा गर्ने . . .


आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम . . .


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा व�. . .


प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्।् । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्�. . .


एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ । शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचि�. . .


आईसीसी लिग–२ : नेपालले फेरी अमेरिकासँग ४ विकेटले हार खायो

काठमाडौं । दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ । शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिका सामु २७२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको २७२ रनको लक्ष्य पच्छाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुम�. . .