विराटनगर । गाँजा बोकेर भारततर्फ गइरहेको दुईजनालाई प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा एकजना विराटनगर १८ भेडियारी क्षेत्रको दलदलमा फसेको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गरेको थियो । आज बिहान पिछा गर्दै जाने क्रममा मोटरसाइकल. . .
मनिषा बस्नेत काठमाडौं । सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतोको जीवन नै संकटमा पुर्याएको छ । ऋण लिएको वर्षौं बितिसक्दा पनि आफूहरू ऋणबाट मुक्त हुन नसकेको र उल्टै घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्द�. . .
विराटनगर । सुनसरीको अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाँउपालिका १ मधेली झण्डा चोकबाट दुईजनालाई पेस्तोलसहित नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्ने बिराटनगर महानगरपालिका वडा १७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर ८ असोक चोकका ३२ वर्षीय ईम्रान खान भन्ने मो. अहमद रहेका छन् । . . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई सरकारले तय गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका म�. . .
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब विश्. . .
काठमाडौं । सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगक. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र एकसय अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्। मंगलबार राष्ट्रियस�. . .
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्रको ६ किलोमिटर सडक निर्माणको जिम्मेवारी श्रेष्ठ कष्ट्रक्सनको थियो । हाटखोलाको सिंघीया पुलदेखि कटहरी गाउँपालिकाको नयाँ बजारसम्मको सडकको अवस्था अहिलेसम्म हालत छ । हिडुडुल गर्न सक्ने अवस्था छैन । बिजोग र सास्ती छ । यहाँका स्थानीयले स�. . .
विराटनगर । तराईको बढ्दो गर्मीबाट सर्वसाधारणलाई राहत दिलाउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले मेनरोड क्षेत्रमा वाटर मिस्टिङ (सूक्ष्म पानीका फोहोरा) जडानको काम तीव्र रूपमा अघि बढाएको छ । विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी मोरङ र काली मन्दिर व्यवस्थापन समितिको त्रिपक्षीय साझेदारीम�. . .
विराटनगर । साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले आयोजना गरेको ुअन्तर–कलेज पी.एस.५ फुटबल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा रणनीतिक सोच, नेतृत्व र डिजिटल खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगर, इटहरी, विराटचोक र. . .
विराटनगर । । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करी भइरहेको भन्दै एक स्थानीय महिलाले प्रत्यक्ष गुनासो गरेपछि सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि व्यापक अनुसन्धान सुरु गरिएको छ। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका �. . .
मकवानपुर । करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ �. . .