सम्पूर्ण समाचार

दुई महिनाका लागि विराटनगरको केही स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूह लगायत बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्य. . .


बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त. . .


मिस्टर विराटनगर असोज २७ गते हुने

विराटनगर । विराटनगरमा मिस्टर विराटनगर बडिबिल्डीङ्ग प्रतियोगिता हुने भएको छ । विराटनगर बडिबिल्डीङ्ग एण्ड फिटनेश महासंघको आयोजनामा असोज २७ गते शनिबार प्रतियोगिता हुने भएको हो । जसका लागि क्लबहरुकि प्रतिनिधि र साथै च्याम्पियनशीपमा खेलाडीहरूले निवेदन २ दिन अगाडि नै नाम रजिस्ट्रेसन गरिसक्नु पर्�. . .


पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति. . .


ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा युवाहरुको आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए । नवीकरणीय उर्जाको आ�. . .


९ विद्यालयका ९ नाटक मञ्चन गर्दै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै दुःखमा पनि विचलित नभइ सन्तान सुखका लागि लागिपर्ने तमाम �. . .


अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

काठमाडौ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी �. . .


नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो । आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद-बिक्री हुँदा र�. . .


विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

इनरुवा (सुनसरी) । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी �. . .


विद्युतीय हाजिरी गर्ने कर्मचारीलाई दुई सयको दरले खाजा भत्ता दिने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय हाजिरीको आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको मिन्त्रपरिषदको आज बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधा. . .


नेपाल डेन्टल एसोसिएसन गरे आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द

विराटनगर । चिकित्सक माथि भएको आक्रमणको विरोधमा नेपाल डेन्टल एसोसिएसन ( मोरङ) ले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्धय डा. विकास थापा र डा. प्रशान्त विडारी बिरामीहरुको उपचार गरिरहेको अवस्थामा आक्रमणको घटनामा संलग्न दोषिलाई कारबाहीक�. . .


सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प�. . .