विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मतदान गर्नुभएको छ । मोरङको बुढिगंगा गाँउपालिका-२ स्थित नयाँ हेल्थ पोष्ट वस्ताहाबाट उहाँले मतदान गर्नुभएको हो । मन्त्री कार्कीले अन्य मतदातासंगै लाईनमा बसेर मतदान गर्नुभयो । उहाँले विवेकसम्मत ढंगले मतदान गर्न मतदातालाई आग्. . .
धरान । प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारीले धरानबाट मतदान गर्नु भएको छ । उहाँले धरान -१३ स्थित लोटस विद्या मन्दिर स्कुलमा पुगेर बिहान ११ बजे पुगेर मतदान गर्नु भएको हो । मतदान पश्चात उहाँले संचारकर्मीसँग स्थानीय तहको निर्वाचन भएकाले जनताहरुमा उत्साह छाएको बताउँनु हुँदै यो चुनावमा विकास प्�. . .
काठमाण्डौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग २ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो । यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले सञ्चारमाध्�. . .
विराटनगर । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सु�. . .
तनहुँ । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उनले शुक्रबार गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् । लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरद�. . .
बागलुङ । बागलुङमा ९७ वर्षीया नन्दकली केसीले मतदान गरेकी छन् । केसीले बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेकी हुन् ।. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडानं २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भएपनि मतदान गर्न पाएकोमा गर्व लाग्ने �. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन् । स्वतन्त्र उम्मेदवार शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।. . .
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र का�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो । यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थि�. . .
विराटनगर । मतदान गर्ने विषयलाई लिएर झडप भएपछि ओखलढुंगामा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरिएको हो । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउ�. . .
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आज बिहान करिब ८:२५ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट. . .