सम्पूर्ण समाचार

लायन्स सोसियलको रक्तदान कार्यक्रम

विराटनगर । लायन्स क्लब अफ विराटनगर साेसियलले Bright vision law college सँगको सहकार्यमा  रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कलेजमा अध्ययनरत बिध्यार्थी एवं अन्य रक्तदाताहरुकाे सहभागिता रहेकाे कार्यक्रममा ५१ पिन्ट रक्तदान भएकाे थियाे। कार्यक्रममा Multiple council member ला. लिला कु ढुङेल,district 325 C का 1st VDG ला.रमेश खत्रि,2nd VDG ला.उदय नाराय�. . .


विराटनगरको स्वस्तिक फ्लोर मिल्सद्वारा बाढीपीडितका लागि १ लाख १ हजार सहयोग

विराटनगर । देशका विभिन्न क्षेत्रमा विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेडले बाढी प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा उभिने उद्द. . .


प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत ग�. . .


मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। सम्मानित अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्�. . .


विराटनगर भन्सारबाट जाँचपासपछि छुटेको ट्रक रोडशेषमा पक्राउ, कर्मचारी–एजेन्टको सेटिङ

विराटनगर । विराटनगर भन्सार र भन्सार एजेन्टको मिलेमतोमा जाँचपास भएर छुटेको ट्रकलाई रोडशेषबाट सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ । आइतबार राती ९ बजे भन्सार एजेन्ट बिनोद पोद्दारले जाँचपास गराएको उनकै सामान बोकेको भारतीय नम्बर एनएल ०२० क्यू ०५३३२ नम्बरको ट्रक रोडशेष आसपासमा सश�. . .


बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित झन्डै ८ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ । प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभि�. . .


नेपाली युवा उद्यमी मञ्च विराटनगरद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ६२ हजार बढी सहयोग

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख ६२ हजार ५ सय २ रुपैयाँ जम्मा गरेको छ। देशका विभिन्न भू-भागमा आएको बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भइरहेको अवस्थामा पीडितहरूको उद�. . .


रसुवा बाढीपीडितका लागि विराटनगर जेसीजको ‘बाँच्नेलाई बचाउने’ अभियान

विराटनगर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विराटनगर जेसीजले राहत सामग्री संकलन अभियान सुरु गरेको छ। ‘बाँच्नेलाई बचाउने हाम्रो जेसीज अभियान’ नारासहित सुरु गरिएको अभियानमार्फत बाढीपीडितका लागि अत्यावश्यक सामग्री संकलन गरिने विराटनगर जेसीजले जनाएको छ। अभियानअन्तर�. . .


भोटेकोशी विपत्ति र अबको बाटो

२०८३ भदौ १० गते (२६ अगस्ट २०२६) बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाललाई पुनः एकपटक गहिरो शोक र स्तब्धतामा पुर्‍याएको छ । उत्तरी सीमावर्ती क्षेत्र र रसुवा/सिन्धुपाल्चोक आसपासका भू–भागमा जनधनको व्यापक क्षति पुर्‍याएको यो घटना केवल एउटा मौसमी दुर्घटना मात्र नभई भौगोलिक, वातावरणीय, र विश्वव्. . .


बाढीपीडितका लागि उद्योगी श्याम राठीद्वारा १३ लाख ५० हजार रुपैयाँ सहयोग

विराटनगर । विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडितहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्। राठीले आफू आबद्ध राठी केबलबाट ११ लाख रुपैयाँ र पल्लवी लुब्रिकेन्टबाट २ लाख ५० हजार रुपैयाँ गरी कुल १३ लाख ५० हजार रुपैयाँ बाढीपीडितहरूको राहत तथा सहयोगका लागि उपलब्ध गराउने भएका हुन्। . . .


विराटनगरमा लाखे नाच देखाउँदै संकलन गरेको ५० हजार नगद प्रधानमन्त्री राहत कोषमा सहयोग

विराटनगर । विराटनगर–११ स्थित जनपथ लाखे समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। समूहले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले टोल–टोलमा पुगेर लाखे नाच प्रस्तुत गर्दै रकम संकलन गरेको थियो। लाखे नाचमार्फत स्. . .


कृषि तथा वन विज्ञानको प्रवेश परीक्षा इटहरीमै हुने

विराटनगर । कृषि, भेट्नरी र वनविज्ञान शैक्षिक कार्यक्रम अध्ययन गर्न चाहने विद्यार्थीले अब भर्ना परीक्षा इटहरीमै दिन पाउने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरले यो अवसरलाई विस्तार गर्दै विद्यार्थीका लागि सहजीकरण गरेको हो । यो विश्वविद्यालयले अघिल्ला वर्षहरूमा चितवन र काठमाडौं�. . .